सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं ।

सुनचाँदीको भाउ शुक्रबार स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनो भाउ प्रतितोला १ लाख ७  हजार ३०० रुपैयाँ कायम रहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ८०० रुपैयाँ निर्धारण रहेको छ । यता, चाँदीको भाउ पनि लगातार तेस्रोदिन स्थिर रहेको छ । शुक्रबार चाँदीको भाउ तोलाको १३ सय १० रुपैयाँ कायम रहेको छ ।

यसअघि बिहीबार पनि सुन(चाँदीको भाउ यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्