बलिउड अभिनेत्री परिणीति चोपडा र आपका नेता राघव चड्ढाबीच इंन्गेजमेन्ट



नयाँदिल्ली । 

आम आदमी पार्टीका नेता राघव चड्ढा र बलिउड अभिनेत्री परिणीति चोपडाबीच इन्गेजमेन्ट सम्पन्न भएको छ ।

नयाँ दिल्लीस्थित ‘बिकानेर हाउस’ उनीहरूको इन्गेजमेन्ट भएको हो । अभिनेत्री चोपडाले सो इन्गेजमेन्टको तस्विर सामाजिक सञ्जालमा सेयर गरेकी छिन ।

इन्गेजमेन्टमा दिदी प्रियंका चोपडा शेयर गरेको अन्य तस्विरमा इन्गेजमेन्ट समारोहको क्रममा परिणीति र राघव गुरबानी कीर्तन सुन्न गुरुद्वारसमेत पुगेका थिए ।

यसैबर्षको अन्त्यमा दुवैजना बिबाह बन्धनमा बाँधिने छन् ।

प्रतिक्रिया दिनुहोस्