जुनेली रातैको भिडियो



गायिका नुमा लिङदेनको गीत जुनेली रातैको भिडियो सार्वजनिक भएको छ। गीतमा गीता राईको शब्द, शान्तिराम राईको संगीत तथा धिरज श्रेष्ठको संगीत संयोजन रहेको छ।

भिडियोमा दिक्पाल कार्की र विमला खजुम लिम्बु फिचर्ड छन्। ओएसआर युट्युब च्यानलबाट रिलिज भिडियोमा भँपेन्द्र तुम्वाहम्फेको छायांकन तथा दिनेश लिङ्देनको सम्पादन र निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस्