ग्रेबियला डेमेट्रियड्स



मोडल तथा अभिनेत्री ग्रेबियलाले डेमेटिझयड्सले गत वर्ष छोरालाई जन्म दिएकी थिइन्। उनी अभिनेता अर्जुन रामपालकी प्रेमिका हुन्। बेलाबेलामा सामाजिक सञ्जालमा आफ्नो फोटोहरु शेयर गरिरहने ३३ वर्षीया उनी अहिले पनि अविवाहित छन्।

प्रतिक्रिया दिनुहोस्