होण्डाको खरिदमा ५ लाख नगद उपहार



काठमाडाैं, (नेस)
होण्डा नेपालले नया“ वर्षको अवसरमा ग्राहक वर्गलाई ५ लाख नगद उपहार प्रदान गर्नेछ । ‘खुशी लाखौंको’ नामक यस योजनाअन्तर्गत ग्राहकले होण्डाको बाइक तथा स्कुटरको खरिदमा हरेक हप्ता ५ लाख जित्ने अवसरका साथै हात खाली नजाने अन्य थुप्रै नगद उपहार जित्न सक्ने कम्पनीले जनाएको छ ।

यस योजना सम्बन्धी विस्तृत जानकारीका लागि ग्राहकहरुले होण्डाको टोल फ्रि नम्बर १६६००१४६६३२, ९८०१५७११११ वा होण्डा नेपालको फेसबुकमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्