‘उरी’का गृहमन्त्री नवतेजको निधन


काठमाडौं । भारतीय चलचित्र ‘उरीः द सर्जिकल स्ट्राइक’मा देखिएका कलाकार नवतेव हुंडलको निधन भएको छ ।

फिल्ममा हुंडलले गृहमन्त्रीको भूमिका निभाएका थिए । हेपाटाइटिस बीबाट लामो समयदेखि पीडित उनको उपचार उपचारको क्रममा सोमबार अस्पतालमा मृत्यु भएको हो ।

हुंडलले उरीको अलावा खलनायक, मेरे सपने, अंगारे, व्हिस्परर जस्ता फिल्महरुमा पनि उनले काम गरिसकेका छन् । त्यसका साथै उनले एक टिभी सिरियल ‘भारत एक खोज’मा पनि काम गरिसकेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।