बैंक अफ काठमाण्डू र अजोड इन्स्योरेन्सबीच सम्झौता



 

काठमाडौं, (नेस)
बैंक अफ काठमाण्डँ र अजोड इन्स्योरेन्सबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक अनिल अर्याल तथा बैंक अफ काठमाण्डँका तर्फबाट रिसर्च प्रोडक्ट डेभलपमेन्ट तथा बजार विभाग प्रमुख रितेश लामिछानेले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्यारेन्स ले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सम्पँर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्