उपहार


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उपहारस्वरूप पठाएको इस्टकोट ‘मोदी ज्याकेट’ लगाएका दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन। मोदीले उक्त तस्वीर पोस्ट गर्दै उक्त पोसाक मुनलाई अत्यन्त सुहाएको प्रतिक्रिया दिए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।