उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा तनावः दुवै पक्षबीच गोली हानाहान



एजेन्सी, उत्तर कोरिया र दक्षिण कोरियाका सैनिकबीच गोली हानाहान हुँदा सिमा नाकामा केही समय तनाव बढेको छ। एकजना उत्तर कोरियाली भगौडा सैनिकका कारण दुई देशको उच्च सुरक्षा व्यवस्था भएको क्षेत्रमा तनाव भएको बिबिसिले जनाउको छ ।
उत्तर र दक्षिण कोरिया लामो समयदेखिको विवादमा छन्। अघिल्लो महिना सीमा क्षेत्रमा उत्तर कोरियाली सैनिकलाई आफ्नै साथीले गोली हान्दा एक सैनिक गम्भीर घाइते भएको बिबिसिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्