होस्टलमा अन्धाधुन्ध गोली चल्दा ९ विद्यार्थीको मृत्यु ३७ जना घाइते



एजेन्सी । पाकिस्तानको पेशावरस्थित एगि्रकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाएको  छ ।

उक्त  होस्टलमा   कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

डन न्यूजका अनुसार अहिले पनि अपरेशन जारी छ र, मृतकको संख्या बढ्नसक्छ ।

प्रतिक्रिया दिनुहोस्