एजेन्सी । मेक्सिकोमा मंगलबार राति ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अकापुल्को सहरनजिकै केन्द्रविन्दु बनाएर ७.० म्याग्निच्युडको भूकम्प गएको हो । मानवीय क्षतिबारे भने जानकारी आएको
नयाँदिल्ली,(एजेन्सी) । मध्य भारतको एउटा गाउँको पानी आह्वान गर्ने परम्परागत रिवाज निभाउने क्रममा छ जना नाबालिकालाई लुगा खोल्न लगाई नाङ्गै गाउँ डुलाइएको छ । मध्य प्रदेश राज्यको बुन्देलखाड क्षेत्रको खडेरीग्रस्त
काबुल,(एजेन्सी) । इस्लामिक तालिवान लडाकुहरूले मंगलबार अफगानिस्तानको राजधानी काबुलमा विशाल जनप्रदर्शनलाई तितरबितर पार्ने उद्देश्यले भीडलाई तर्साउन हवाईफायर गरेका छन् । सार्वजनिक भएको भिडियो फुटेजमा मानिसहरू ज्यान जोगाउन भागाभाग गरेको देखिन्छ
इन्डिया न्युज नेटवर्क । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अबुधाबीका युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानले शुक्रबार ‘हालको क्षेत्रीय राजनीतिक घटनाक्रम’ बारे छलफल गरेका छन् । टेलिफोनमार्फत भएको कुराकानीको
टोक्यो,(एजेन्सी) । जापानी प्रहरीले महिलाहरूका ७ सय ३० वटा अन्डरवेर चोरी गरेको अभियोगमा एकजना ५६ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । एकजना नाम नखुलाइएकी २१ वर्षीया युवतीले तेत्सुओ उराता नामक
काबुल। अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्वमा तालिबान नेता मुल्ला मोहम्मद हसन अखुन्द चयन गरिएको तालिबान समूहले घोषणा गरेको छ । उक्त समूहका मुख्य प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारको नेतृत्व नेता अखुन्दले गर्ने
एजेन्सी । पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रका नागरिकमा स्थायीत्वको चिन्ता देखिएको छ । तर उनीहरुले पछिल्ला केही दिनमा भने स्थायीत्व हुनसक्ने अनुमान गरेका छन् । तालिबानी विद्रोहीले पछिल्ला केही दिनमा
जेरुसेलम,(एजेन्सी) । इजरायली सरकारी निकायले मुलुककै सबैभन्दा कडा सुरक्षा प्रबन्ध गरिएको एउटा जेलबाट रातारात भागेका छ जना प्यालेस्टाइनी कैदीको व्यापक खोजिकार्य जारी राखेको छ । ति कैदीले महिनौ लगाएर कसैले
ताइपेइ, (एजेन्सी) । ताइवानले आइतबार आफ्नो वायु प्रतिरक्षा परिचायक क्षेत्रमा थुप्रै संख्यामा चिनियाँ सैनिक जेट विमान प्रवेश गरेको जनाएको छ । ताइवानको रक्षा मन्त्रालयले १९ वटा चिनियाँ लडाकु र पारमाणविक
इन्डिया न्युज नेटवर्क । भारतको डेनमार्कसँग मात्र हरित रणनीतिक साझेदारी रहेको छ । विदेश मन्त्री जयशंकर हाल डेनमार्कको दुई दिने भ्रमणमा रहेका छन् । यसैक्रममा शनिबार दुई देशको चौथो संयुक्त
कोनाक्री,(एजेन्सी) । पश्चिमी अफ्रिकी मुलुक गिनीमा सेनाले विद्रोह गरी सत्ता कब्जा गरेको दाबी गरेको छ । एउटा आधिकारिक पुष्टि हुन नसकेको भिडियोमा सेनाद्वारा घेरिएको अवस्थामा देखिएका गिनीका राष्ट्रपति अल्फा कोनडेको
न्युयोर्क,(एजेन्सी) । अमेरिकाको एउटा विमानस्थलमा बिकिनी र अनुहारमा मास्कमात्र लगाएका महिला ढुक्क भएर हिडिरहेको भिडियो फुटेज सार्वजनिक भएको छ । ‘ह्युमन्स अफ स्पिरिट एयरलायन्स’ नामक एकाउन्टमा पोस्ट गरिएको सो भिडियोमा
बेइजिङ । चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको छ । जर्मनीको केन्द्रीय विदेश मन्त्रालयले उहाँको निधन भएको सोमबार पुष्टि गरेको छ । “चीनका लागि जर्मनीका राजदूत जन हेकरको
एजेन्सी । अफगानिस्तानको पञ्जशिर प्रान्त पनि तलिबान विद्रोहीहरुले कब्जामा लिइएको घोषणा गरेका छन् ।देशका कूल ३४ प्रान्तमध्ये ३३ प्रान्त यसअघि नै कब्जा गरिसकेका तालिबान विद्रोहीहरुले पाञ्जशिर प्रान्त पनि कब्जा गरेसँगै
साँघाइ, (एजेन्सी) । चीनको सेलएक्स नामक एक कम्पनीले प्रयोगशालामा तयार पारिएको बंगुरको खाद्य परिकार सार्वजनिक गरेको छ । साथै चीनले प्रतिस्पर्धात्मक मूल्यमा अझै बढी वातावरणमैत्री यस्तो बंगुरको मासु उत्पादन गरेर
काबुल, (एजेन्सी) । तालिवान अधिकारीहरूले अफगानिस्तानको राजधानी काबुलमा केही दर्जन महिलाले गरेको विरोध प्रदर्शन तितर–बितर पारिदिएका छन् । अमेरिकाको नेतृत्वमा रहेको विदेशी फौजले अफगान भूमि छाड्ना साथ इस्लामिक लडाकु समूह
इन्डिया न्युज नेटवर्क । भारतीय औषधि नियन्त्रक जनरल (डीसीजीआई) ले जैविक ई को कोभिड १९ खोप कोर्बेभ्याक्सलाई दुई चरणको चिकित्सकीय परीक्षण गर्न स्वीकृति दिएको छ । परीक्षणअन्तर्गत बालबालिका तथा किशोरकिशोरीहरूमा
कोलम्बो, (एजेन्सी) । श्रीलंकामा एउटा हात्तीले जुम्ल्याहा छावा जन्माएको र यस्तो घटना श्रीलंकाको इतिहासमै झण्डै असी वर्षपछि भएको सरकारी वन्यजन्तु निकायले जनाएको छ । मुलुकको मध्य पहाडी क्षेत्रमा रहेको पिन्नावाला
एडिस अवावा, (एजेन्सी) । इथियोपियाली सेनाले आफूहरूले मुलुकको उत्तरी भागमा संघर्षरत ५ हजार ६ सय जनाभन्दा बढी टाइग्रे लडाकु फौज मारेको दाबी गरेका छन् । सो क्षेत्रमा गत नोभेम्बरदेखि हिंसात्मक
एजेन्सी, काबुल । अफगानिस्तानमा तालिवान लडाकूले एक गर्भवती प्रहरी अधिकारीको गोली हानी हत्या गरेका छन् । अफगानिस्तानमा महिलाविरुद्ध बढ्दो हिंसाका खबरबीच पछिल्लो हत्या सार्वजनिक भएको छ । मध्ये घोर प्रान्तको