बेइजिङ । दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदाभासिँदा कम्तीमा १९ जनाको मृत्यु भएको अल जजिराले जनाएको छ । मेजियु शहर र दाबु काउन्टीबीचको एस–१२ राजमार्गको १७।९ मिटर
काठमाडौं । यतिखेर भारतमा जारी १८औं आम निर्वाचनको दोस्रो चरणको मतदान सकिसकेको छ । सात चरणमा विभाजन गरिएको मतदानको परिणाम जुन ४ तारिखमा घोषणा हुनेछ । विश्वको सबैभन्दा बढी जनसंख्या
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ। मंगलबार एक अमेरिकी अदालतले उनलाई अवहेलनाको अभियोगमा दोषी ठहर गरेको छ। बारम्बार ग्याग आदेश उल्लङ्घन गरेको भन्दै अदालतले
एजेन्सी । इरानी सुरक्षा बलहरूले एक प्रदर्शनकारीलाई यौन दुर्व्यवहार र हत्या गरेको खुलासा भएको छ। बिबिसीका अनुसार एक इरानी किशोरीलाई इरानको सुरक्षा बलमाब काम गर्ने तीन जना पुरुषले यौन दुर्व्यवहार
काठमाडौं । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ। उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको जानकारी
एजेन्सी। केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई बताएका छन्। पूर्वी अफ्रिकी देश केन्याले भारी वर्षा र बाढीको सामना
काठमाडौँ । उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा शुक्रबार राति घर बाहिर गोली हानी हत्या गरिएको
काठमाडौं । कम्बोडियाको एक सैन्य शिविरमा विस्फोट भएको छ। यस विस्फोटमा २० सैनिकको मृत्यु भएको छ। कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले विस्फोटको जानकारी दिँदै दुख व्यक्त गरेका छन्। शनिबार दिउँसो कम्बोडियाको
काठमाडौँ । भारतको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का दुई जवानको मृत्यु भएको छ । भारतीय मिडियाहरुका अनुसार आक्रमणमा मारिएका सिपाहीहरू नारायणसेना क्षेत्रमा
काबुल । छिमेकी मुलुक पाकिस्तान र इरानबाट हालैका दिनमा पाँच हजार ९४० अफगान ी शरणार्थी स्वदेश फर्केको आप्रवासी मामिलासम्बन्धी आयोगले शुक्रबार जनाएको छ । शरणार्थीहरु पाकिस्तान र इरानबाट तोरखाम, स्पिन
अफ्रिका । भारी वर्षाको फाइदा उठाउँदै नाइजेरियाको जेलबाट सयभन्दा बढी कैदी भागेका छन्। नाइजेरियाको राजधानी अबुजा नजिकैको एक जेलबाट सयभन्दा बढी कैदीहरू भागेका हुन । जेल अधिकारीका अनुसार रातभर परेको
काठमाडौं । भारतको लोकसभा चुनावको दोस्रो चरणको मतदान आज जारी रहेको छ। भारतको निर्वाचन आयोगका अनुसार आज दोस्रो चरण अन्तर्गत १३ राज्यको ८८ सिटमा मतदान भइरहेको छ। दोस्रो चरणमा राहुल
काठमाडौं । भारतको बिहार राज्यको राजधानी पटनामा बिहीबार भएको भीषण आगलागीमा परी ६ जनाको मृत्यु भएको छ भने ७ जना गम्भीर घाइतेका छन् । पटना सिटीका एसपी चन्द्र प्रकाशले भीषण
एजेन्सी। यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ । तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले
एजेन्सी। सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्वी अवलोकन नानोस्याटेलाइट (सानो उपग्रह) लाई न्युजिल्यान्डको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएपछि कक्षमा स्थापित गरिएको छ
काठमाडौँ । अमेरिकामा टिकटक बारे नयाँ कानुन जारी भएको छ । राष्ट्रपति जो बाइडेनले संसदको दुवै सदनले पारित गरेको एक कानुनमा हस्ताक्षर गरेसँगै टिकटक सम्बन्धी नयाँ कानुन लागु भएको छ
काठमाडौँ । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले गाजामा स्वास्थ्य सेवाको विनाश र अस्पतालहरूमा सामूहिक चिहानहरू फेला पर्दा आफूलाई गहिरो दुःख लागेको बताएका छन् । इजरायली कब्जापछि गाजाको खान युनिस
काठमाडौं । जर्मनीको प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा युरोपेली सांसदसँग काम गर्ने एक सहायक कर्मचारीलाई पक्राउ गरेको छ । चिनियाँ मूलका यी जर्मन नागरिकलाई पूर्वी सहर ड्रेसडेनबाट पक्राउ गरिएको
काठमाडौँ । सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
काठमाडौँ । चीनमा मानिसहरूले ठूलो बाढीको सामना गरिरहेका छन् । यस बाढीका कारण गुआङडोङ प्रान्तमा प्रशासनले करिब ६० हजार मानिसलाई आफ्नो घरबाट सुरक्षित स्थानमा सारेको चिनियाँ मिडियाले उल्लेख गरेका छन्