बगदाद । किर्कुक प्रान्तमा इस्लामिक स्टेट आइएसले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ । उक्त घटनामा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको इराकको प्रान्तीय प्रहरी स्रोतले आइतबार पुष्टि गरेको हो
वासिङ्टन, संयुक्त राज्य अमेरिका । वासिङ्टन डी.सी.मा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । लङफेलो स्ट्रिटको ६००
अकल्यान्ड,(एजेन्सी) । न्युजिल्यान्डको राजधानी अकल्यान्डस्थित एउटा सुपर मार्केटमा कम्तीमा छ जना मानिसलाई छुरा रोपेर घाइते बनाउने एक हिंसात्मक अतिवादीलाई प्रहरीले घटनास्थलमै गोली हानेर मारेको छ । प्रधानमन्त्री जासिन्दा आर्डेनले ती
जेनेभा,(एजेन्सी) । स्नायु प्रणालीमा आउने गडबडीका कारण अहिले पनि विश्वमा ५ करोड ५० लाखभन्दा बढी व्यक्ति स्मरण शक्ति क्षीण अवस्थमा बाँचिरहन बाध्य छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार
लन्डन,(एजेन्सी) । वेलायतमा कोरोना पीडित एक गर्भवती महिलाले जन्माएको सन्तानलाई झुलुक्क मात्र हेरेर प्राण त्यागेकी छन् । चार सन्तानकी आमा ३५ वर्षीया सामान्था विल्लिसले कोभिड १९ विरुद्ध खोप लगाएकी थिइनन्
इन्डिया न्युज नेटवर्क । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भारत र रूसबीच ‘विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’ अनुरूप बृहत् आर्थिक र व्यापारिक संलग्नताको लागि आह्वान गरेका छन् । उनले
बेइजिङ,(एजेन्सी) । चीनले बालबालिकाले खेल्ने अनलाइन भिडियो गेमको समय सीमालाई थप कटौती गर्ने घोषणा गरेको छ । सरकारले तय गरेको नयाँ सीमाअनुसार अबदेखि तिनीहरूले साताको कुल तीन घन्टामात्र भिडियो गेम
जेनेभा, एजेन्सी । स्नायु प्रणालीमा आउने गडबडीका कारण अहिले पनि विश्वमा ५ करोड ५० लाख भन्दा बढी व्यक्ति स्मरण शक्ति क्षीण अवस्थमा बाँच्न बाध्य छन् । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ)का
काबुल, अफगानिस्तान । तालिबान शासनअन्तर्गत राजनैतिक अधिकारको खोजीमा काबुलमा भएको विरोधमा भाग लिएकी महिला अधिकारकर्मीमाथि दमन गरिएको छ । शनिबार अफगान महिलाहरूको अधिकारको सुनिश्चितताको माग गर्दै भएको प्रदर्शनमा तालिवान नियन्त्रित
हाङजाउ । पूर्वी चीनको एक कारखानामा शुक्रबार साँझ भएको आगलागीमा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको छ । स्थानीय सञ्चारमाध्यमले सो आगलागीमा परेर छ जनाको ज्यान गएको र अरु
याङ्गोन । म्यानमारमा द्वन्द्वरत जातीय एक समूह र म्यानमारको सैनिकबीच चीनको सीमा नजिकै भएको झडप कम्तीमा २३ सरकारी सैनिकको मृत्यु भएको छ । फेब्रुअरीमा सैन्य विद्रोह भएदेखि म्यानमारमा चर्केको द्वन्द्वका
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ््ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएको छ । पछिल्लो २४ घण्टामा ४५ हजार ३५२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ३४ हजार
नयाँदिल्ली, (एजेन्सी) । अमेरिकाको एक अनुसन्धान समूहले सार्वजनिक गरेको एक प्रतिवेदनमा वायु प्रदूषणका कारण भारतीयहरूको औसत आयु नौ वर्षले घट्न सक्ने जनाएको छ । यस अध्ययनले उत्तरी भारतको ४८ करोड
इन्डिया न्युज नेटवर्क । भारतमा एकैदिन १ करोड ३३ लाख खोप खुराक प्रदान गरिएको छ । हालसम्ममा प्रदान गरिएको यो सबैभन्दा उच्च खोप खुराक संख्या हो । बुधबार केन्द्रीय स्वास्थ्य
वासिङ्टन, (एजेन्सी) । अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित कन्भेन्सन सेन्टरमा मंगलबार ‘जोस मिल्लर’ नामक एक अमेरिकीले कोभिड–१९ खोप लिइसकेपछि त्यहाँबाट निःशुल्क अलिकति गाँजा पनि लिएर हिँडे । गाँजा समर्थन गर्ने एउटा
टोक्यो, (एजेन्सी) जापानले एउटा भायलमा अज्ञात कालो तत्वहरू देखिएपछि कोभिड–१९ विरुद्धको मोडर्ना खोपको एउटा ब्याचकै प्रयोग रोकेको छ । सरकार निकायका अनुसार कानागावा क्षेत्रका एक जना औषधि पसलेले खोपको एउटा
न्युयोर्क सिटी, (एजेन्सी) । उष्ण तापक्रमसहितको आँधीबेहरीका कारण आएको भीषण वर्षा र बाढीलाई लिएर अमेरिकाको न्युयोर्क सिटीमा आपतकालीन स्थिति घोषित गरिएको छ । त्यहाँका मेयर बिल डी ब्लासियोले भनेका छन्–
एजेन्सी । नाइजेरियामा बन्धुकधारी अपहरणकारीले ७३ जना विद्यार्थीलाई अपहरण गरेका छन् ।नाइजेरियाको प्रहरीले बुधबार उनीहरुलाई अपरिचित बन्दुकधारीले अपहरण गरेको खवर प्राप्त भएको जनाएको छ । विद्यार्थी देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने
एजेन्सी । यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच जारी रहेको झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बिहीबार एएफपी समाचार समितिलाई बताएका छन् ती सैन्य
एजेन्सी । जापानका प्रधानमन्त्री यासिहिदे सुगाले अहिले नै जापानको संसद्को तल्लोसभा हाउस अफ रिप्रेजेन्टेटिभ विघटन नहुने बताउनुभएको छ । प्रधानमन्त्री सुगाले राजधानी टोकियोमा आयोजित एक कार्यक्रममा आज सो कुराको जानकारी