इन्डिया न्युज नेटवर्क । जर्मनीले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) सम्झौताको अनुमोदन गरिसकेको छ । यस प्रकार यस सम्झौतामा हस्ताक्षर गरी अनुमोदन गर्ने जर्मनी विश्वकै ८० औं देश बनेको छ ।
हरारे,(एजेन्सी) । जिम्वावे स्थित एक अदालतले पुर्व राष्ट्रपति रोवर्ट मुगावेको पार्थिव शरिर चिहानबाट निकाल्न सकिने निर्णय दिएको छ । एकजना परम्परागत नेताले मुगावेको अन्त्येष्टिले साास्कृतिक मान्याताहरु उल्लंघन गरेको आरोप लगाएपछि
भियना,(एजेन्सी) । अष्ट्रियामा एकजना पुरुषले आफनी आमाको लाशलाई ममि प्रविधिबाट सुरक्षित अवस्थामा एक वर्ष समम आफ्नो घरको तहखानामा लुकाएर राखेको प्रहरीले जनाएको छ । निरन्तर आमाको पेन्सन पाइरहने लोभमा उनले
कावुल,(एजेन्सी) । अफगानिस्तानका तालिवान लडाकुहरुले एकजना अफगान सैनिकको टाउको काटेर त्यसको केश समाउँदै आफ्ना नेताको स्तुति गाउँदै रमाइरहेको भिडियो फुटेज एउटा निजि तालिवान च्याटरुममा पोस्ट गरिएको छ । वासिंगटन एक्जामिनरले
वासिंगटन,(एजेन्सी ) । संयुक्त राज्य अमेरिकाले सन् २००१ को ११ सेप्टेम्वरमा भएको आतंककारी हमलामा मारिएका पिडित जनतालाई संस्मरण गरिरहेकाबेला शनिवार राष्ट्रपति जो बाइडेनले मुलुक एकताका लागि आब्हान गरेका छन् ।
नयाँ दिल्ली । गुजरातका मुख्यमन्त्री विजय रुपानीले शनिबार राजीनामा दिएका छन् । आउँदो वर्ष गुजरातमा हुन लागेको विधान सभा चुनावअघि रुपानीले अप्रत्याशित रुपमा राजीनामा दिएको भारतीय संचार माध्यमले जनाएको छ
एजेन्सी । राष्ट्रपति जो बाइडेनले ९/११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ। राष्ट्रपति बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतङ्ककाविरुद्ध सृजनामा भएको एकता र
एजेन्सी । मोरक्कोमा शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । मोरक्कोका राजा मोहम्मद छैठौँले अजिज अखान्नौचलाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गर्नु भएको हो । नेस्नल र्याली अफ इन्डेपेन्डेन्ट आरएनआईका अध्यक्षसमेत
न्युयोर्क,(एजेन्सी)। अमेरिकामा पहिरन नराम्रो भन्दै रे लिन होवार्ड नामक एक युवतीलाई अलास्का एयरलायन्सको एउटा उडानबाट जबर्जस्ती निकालिदिएको टिकटक भिडियो भाइरल भएको छ । संगीतकार होवार्डको यो भिडियो १३ लाखभन्दा बढीपटक
न्युयोर्क,(एजेन्सी) । अमेरिकाको एटलान्टा निवासी एक पुरुषले चिहानको पार्किङ स्थलमा रहेको मुर्दाघरको भ्यान चोरेर भागेका छन् । स्थानीय प्रशासनका अनुसार प्रहरीले उनलाई जर्जिया हुँदै लखेट्दै जाँदा सो भ्यानबाट सडकमा एउटा
दुबई, (एजेन्सी) । अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ घानीले तालिवान लडाकुहरूले आक्रमण गर्ना मुलुक छाडेर संयुक्त अरब इमिरेट्समा शरण लिन पुगेकोमा अफगान जनतासँग बुधबार ट्विटरमार्फत औपचारिक रूपमा क्षमा याचना गरेका छन्
हनोइ,(एजेन्सी) । भियतनामका एकजना पुरुषलाई कोभिड – १९ नियन्त्रण तथा रोकथामका लागि जारी गरिएका नियमहरू उल्लंघन गरेको तथा जानीजानी कोरोना भाइरस फैलाएको आरोपमा त्यहाँको एक अदालतले पाँच वर्ष लामो काराबास
कतार । अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि स्वदेश फर्किन चाहने अमेरिकीसहित विश्वका विभिन्न मुलुकका करिब २०० जनालाई फिर्ता हुन तालिबानले अनुमति दिएको छ । अमेरिकी समाचार संस्था सिएनएनका अनुसार अफगानिस्तानमा फसेका
मेक्सिको सिटी,(एजेन्सी) । मेक्सिकोको प्रशान्त महासागर तटीय एकापुल्को रिसोर्ट नजिक शक्तिशाली भूकम्प गएको छ । राजधानी मेक्सिको सिटीदेखि करिब ३ सय ७० किमी टाढा ७ रेक्टर स्केलको भूकम्प गएको हो
जाकार्ता ,(एजेन्सी) । इन्डोनेसियाको राजधानी जाकार्तास्थित टन्न कैदी भरिएको एउटा कारागारमा आगलागी हुँदा कम्तीमा ४१ जना कैदीको ज्यान गएको छ । अधिकांश कैदी मस्त सुतिरहेकोबला बुधबार राति अचानक त्यहाँ आगलागी
इन्डिया न्युज नेटवर्क । प्रायः चिकित्सकहरू शहरी क्षेत्रमा काम गर्न रुचाउँछन् । यसै सन्दर्भमा भारतका उपराष्ट्रपति एम वेंकैया नायडूले सरकारी क्षेत्रका चिकित्सकहरूले पदोन्नति प्राप्त गर्नुअघि अनिवार्य रूपमा ग्रामीण क्षेत्रमा सेवा
साँघाइ,(एजेन्सी) । चीनमा सरकारले बुधबारदेखि अनलाइनमार्फत विद्यार्थीहरूलाई प्राइभेट ट्युसन पढाउन नपाउने नियम लागु गरेको छ । पैसा कमाउने उद्देश्यले ट्युसन व्यवसाय चलाउन नदिने उद्देश्यले यस प्रतिबन्धित कानुनअनुसार अबदेखि शिक्षक शिक्षिकाहरूले
काबुल,(एजेन्सी) । अफगानिस्तानमा तालिवानले नयाँ अन्तरिम सरकार घोषणा गर्दै मुलुकलाई पनि ‘इस्लामिक इमिरेट’ घोषित गरेको छ । आफ्नो आन्दोलनका संस्थापकहरूमध्ये एक मुल्लाह मोहमद हस्सन आखुन्दलाई निमित्त प्रधानमन्त्री तोकेको छ ।
चीन, सियामेन । पूर्वीचीनको फुजियान प्रान्तको बन्दरगाहनजिकको शहर सियामेनमा मङ्गलबार आयोजित ब्रिक्स फोरमको बैठकले अभिनव सहयोग र विश्वव्यापी औद्योगिक शृङ्खलाको स्थिरतामा जोड दिएको छ । ब्रिक्सलगायत विकासोन्मुख देशका कूटनीतिक दूत,
एजेन्सी । इन्डोनेशियाको बैंटन प्रान्तमा रहेको कारागारमा आगलागी हुँदा ४० कैदीबन्दीको मृत्यु भएको छ । त्यस्तै, उक्त आगलागीमा परि ५० जना भन्दा बढी कैदीहरु घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका