काबुल,(एजेन्सी) । अफगानिस्तानमा नयाँ सरकार गठन भएको केही दिनपछि नै इस्लामिक तालिवान नेताहरूबीच ठूलो विवाद शुरू भएको बुधबार वरिष्ठ तालिवान अधिकारीहरूले बीबीसीलाई बताएका छन् । राजधानी काबुलस्थित राष्ट्रपति भवनमा दुई
लन्डन । प्रधानमन्त्री बोरिस जोन्सनले मन्त्रीमण्डलमा हेरफेर गर्नुहुने भएको छ । नयाँ मन्त्री मण्डलमा विदेश मन्त्री डोमिनिक राबलाई अहिलेको मन्त्रालयबाट हटाइएको डाउनिङ स्ट्रीट स्रोतले बुधबार पुष्टि गरेको छ । यद्यपि
स्ट्रासवर्ग, फ्रान्स । युरोपेली संघले न्युन आय भएका गरिव मुलुकहरुलाई कोरोनाभाइरसविरुद्धको २० करोड खोप सहयोग स्वरुप प्रदान गर्ने भएको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले २० करोड
एजेन्सी । ब्राजिलको ग्रामीण क्षेत्रमा रहेको पिराकिबा नगरपालिकानजिकै मंगलबार भएको एक जहाज दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सो जहाजका चालक, सहचालक र अरु
लन्डन,(एजेन्सी) । गणतन्त्र आयरल्यान्डमा सबैभन्दा पाको उमेरकी महिलाको १ सय ७ वर्षको उमेरमा निधन भएको छ । काउन्टि मिथको क्लोनार्ड निवासी नान्सी स्टेवार्टले शुक्रबार बिहान आफ्नो पारिवारिक निवास स्थानमा शान्तिपूर्वक
न्युयोर्क,(एजेन्सी) । गत ११ सेप्टेम्बरको दिन स्पिरिट एयरलायन्सको उडानमा रहेकी एक महिलालाई सँगै यात्रा गरिरहेका एक व्यक्तिलाई मुड्की हिर्काउँदै ‘मुस्लिम आतंककारी’ भनेका कारण प्रहरीले गिरफ्तार गरेको छ । ती महिलालाई
इन्डिया न्युज नेटवर्क। कोभिड –१९ विरुद्ध भारतको लडाइँमा महत्वपूर्ण योगदान प्रस्तुत गर्दै वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (सीएसआईआर) अन्तर्गतको नागपुरस्थित राष्ट्रिय पर्यावरण इन्जिनियरिङ् अनुसन्धान संस्थान (नीरी) ले नुनिलो कुल्ला गर्ने
बेइजिङ,(एजेन्सी) । चीनमा कोराना भाइरस संक्रमणका नयाँ घटनाहरू भेटिएका छन् । फुजियान प्रान्तको एउटा प्राथमिक विद्यालयमा कोरोना संक्रमित देखिएका हुन् । प्रारम्भिक अनुसन्धानले गत साता कोभिड पोजिटिभ देखिएको सो विद्यालयका
काबुल, (एजेन्सी) । तालिवान लडाकु समूहले अबदेखि अफगान विश्वविद्यालयलाई लिंगअनुसार छुट्याइने तथा महिलाहरूका लागि नयाँ पोशाक कानुन लागु गरिने जनाएको छ । उच्च शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूलाई अध्ययन गर्ने
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका भ्रमणमा जानुहुने भएको छ । भ्रमणका क्रममा उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै अन्य विभिन्न प्रभावशाली मुलुकका नेताहरुसँग पनि भेटवार्ता गर्नुहुने
इन्डिया न्युज नेटवर्क । प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अस्ट्रेलियाबीचको २+२ संवाद उपलब्धिमूलक भएको र यसले बढ्दो रणनीतिक अभिसरणको संकेत दिएको बताएका छन् । अस्ट्रेलियाका विदेश मामिला मन्त्री मारिस पायने
बेरुत,(एजेन्सी)। अमेरिकामा ११ सेप्टेम्बरमा आक्रमण भएको बिसौं वर्षगाँठ मनाउने क्रममा सार्वजनिक भएको एक भिडियोमा अन्तर्राष्ट्रिय लडाकु समूह अल कायदाका नाइके आयमान अल– जवाहरी सार्वजनिक भएका छन् । महिनौंअघि नै उनको
लसएन्जलस, (एजेन्सी) । कोभिडविरुद्ध खोप नलगाएरै पनि अमेरिकाको हवाइमा दश दिने क्वारेन्टाइन बस्नुपर्ने नियम छलेर त्यहाँ बिदा मनाउन खोज्ने एक महिलाको प्रयास असफल भएको छ । खोप लगाएको प्रमाणिकरण गर्ने
प्योङयाङ,(एजेन्सी) । उत्तर कोरियाले जापानको अधिकांश भूभागमा मार हान्न सक्ने नयाँ लामो दूरीका क्रुज क्षेप्यास्त्रहरूको सफल परीक्षण गरेको उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसीएनएले जनाएको छ । गत सप्ताहान्तमा गरिएका
काबुल । अफगानिस्तानमा तालिवानी समूहले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ । तालिवानको सत्ता आएपछि छात्रालाई विश्वविद्यालय जान प्रतिवन्ध लगाउने आशंकाकाबीच उनीहरुले विश्वविद्यालय जान दिने
तेहरान । इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले ५.१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ । तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प
लिमा,(एजेन्सी) । पेरुको लडाकु समूह साइनिङ पाथका संस्थापक नेता एविमाएल गुज्मानको ८६ वर्षको उमेरमा निधन भएको छ । दर्शनशास्त्रका पूर्व प्राध्यापक गुज्मानले सन् १९९२ देखि राष्ट्रदोह र आतंकवादको आरोपमा आजीवन
वासिंगटन,(एजेन्सी) । अमेरिकाको संघीय जाँचबुझ ब्युरो (एफबीआई) ले शनिबार राति सन् २००१ को ११ सेप्टेम्बरमा अमेरिकामा भएका आत्मघाती तथा आतंककारी हमलाबारे नयाँ गोप्य दस्तावेज सार्वजनिक गरेको छ । यस दस्तावेजमा
साना । साउदी नेतृत्वले हुथी विद्रोहीलाई लक्षित गरी गरिएको हवाई हमलामा कम्तीमा यमनको मारिब प्रान्तमा कम्तीमा २० हुथी लडाकू मारिएका सरकारी सैनिक स्रोतले आइतबार जनाएको छ । राहबा जिल्लामा अग्रमोर्चामा
ढाका। बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि आजदेखि विद्यालय खुलेका हुन् । राजधानीको एक विद्यालयमा आइतवार विद्यार्थीहरूलाई फूल