न्युयोर्क, (एजेन्सी)। चीन र रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा उत्तर कोरियामाथि लगाइएका केही प्रमुख प्रतिबन्ध हटाउन ल्याएको प्रस्तावलाई अमेरिकाले अस्वीकार गरेको छ। त्यसका लागि समय नआइसकेको बताउँदै अमेरिकाले प्रतिबन्ध हटाउन
हरारे, (एजेन्सी)। मुद्रा अपचलन गरेको आरोपमा जिम्बावेका उपराष्ट्रपतिकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ। उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेंगाकी पत्नीलाई पक्राउ गरिएको जिम्बावेको भ्रष्टाचारविरुद्धको आयोगका एकजना अधिकारीले सोमबार पुष्टि गरेका छन्। आयोगका प्रवक्ता
सोल, (एजेन्सी)। दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले मंगलबार पूर्वसभामुख चुंग स्ये क्युनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न प्रस्ताव अघि सारेका छन्। उनले आफ्नो पाँच वर्षे कार्यकालको दोस्रो आधा कार्यकालका लागि क्युनलाई
जेरुसलम, (एजेन्सी)। ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोका छोरा एडुअर्डो बोल्सोनारोले छिट्टै उनका पिताले इजरायलको तेल अभिबस्थित दूतावासलाई जेरुसलममा सार्ने बताए। यो कुनै ठूलो कुरा नभएर सामान्य भएको उनले बताए। यसै वर्षका
वासिङटन, (एजेन्सी)। ट्रम्प प्रशासनले अफगानिस्तानबाट ४ हजार सैनिक फिर्ता बोलाउने घोषणा गर्न सक्ने अमेरिकी सञ्चार माध्यमको दाबी छ। अमेरिका र तालिवानबीच वार्ता एक हप्ता अगाडि भएको थियो। दुवै पक्षले हिंसा
न्युयोर्क, (एजेन्सी)। संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामाले विश्वका हरेक राष्ट्रका नेतृत्वको जिम्मेवारी महिलाले सम्हाल्ने हो भने आम मानिसको जीवनस्तरमा सुधार आउने प्रतिक्रिया दिएका छन्। सोमबार सिंगापुरमा बोल्ने क्रममा उनले
मेक्सिको सिटी, (एजेन्सी)। एक साताभित्र मध्य मेक्सिकन राज्य गुआनाजुआतोमा १२ जना प्रहरी अधिकारी मारिएको सोमबार स्थानीय सञ्चार माध्यमले जनाएका छन्। मारिनेमध्ये एक लोकप्रिय महिला प्रहरी अधिकारी मारिया सोनिया एरेल्लानो पनि
ढाका, (एजेन्सी)। बंगलादेशको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनल पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगिरले भारतले हालै ल्याएको नेसनल रजिस्टर अफ सिटिजन अर्थात एनआरसी कानुनको कडा विरोध गरेको छ। नागरिकसम्बन्धी उक्त
अकल्यान्ड, (एजेन्सी)। न्युजिल्यान्डको ह्वाइट आइल्यान्ड ज्यालामुखी विस्फोटमा घाइते भएर अस्पतालमा उपचार गराइरहेका एक व्यक्तिको मृत्यु भएको प्रहरीले आइतबार बताएको छ। परिचय नखुलाइएका ती व्यक्तिको अस्ट्रेलियाको एक अस्पतालमा मृत्यु भएको हो।
मनिला, (एजेन्सी)। फिलिपिन्सको दक्षिणी मिन्दाओ टापुमा आइतबार ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको भूगर्भविद्हरूले बताएका छन्। सोही क्षेत्रमा अक्टोबरदेखि पटक पटक भूकम्प गइसकेको छ। फिलिपिनी ज्वालामुखी तथा भूकम्प
बर्लिन, (एजेन्सी)। जर्मनीका लागि चीनका राजदूतले ५ जी वायरलेस उपकरण आपूर्तिकर्ता हुवावे टेक्नोलोजी कम्पनीलाई जर्मनीले निषेध गरेमा त्यसको बदला लिने चेतावनी दिएका छन्। चीनमा बिक्री हुने जर्मन गाडी निर्माताका लाखौं
रियो डी जेनेरो, (एजेन्सी)। उत्तरी ब्राजिलमा आफ्नी आमालाई सवारी चलाउने अनुमतिपत्र दिलाउनका लागि आमाको भेष धारण गरेको अभियोगमा एकजना ४३ वर्षिय पुरुषलाई गिरफ्तार गरिएको प्रहरीले बिहीबार जनाएको छ। आफ्नी ६०
इस्लामावाद, (एजेन्सी)। पाकिस्तानको लाहोर शहरस्थित एउटा अस्पतालमा वकिलहरुको समूहले तोडफोड अचानक गर्दा तीनजना बिरामीको ज्यान गएको छ। सयौंको संख्यामा आएका ती वकिलहरुको समूहले लाहोरस्थित पञ्जाव इन्सटिच्युट अफ कार्डियोलोजीभित्र प्रवेश गरेर
वासिङ्टन, (एजेन्सी)। दुई देशबीच चलिरहेको व्यापार युद्धका कारण अमेरिका प्रवेश गर्न कठिन भएपछि ट्रन्सपोर्टका माध्यमबाट सीमा पार गर्ने प्रयासमा पक्राउ परेका छन्। अमेरिका प्रवेश गर्न चाहने चिनियाँ नागरिकहरु फर्निचर र
ढाका, (एजेन्सी)। बंगलादेशका विदेश मन्त्री अब्दुल मोमिन र गृहमन्त्री असदुज्जमान खानले आफ्नो भारत भ्रमण रद्द गरेका छन्। विदेश मन्त्री मोमिन १२ देखि १४ डिसेम्बरसम्म आफ्नो दुई दिवसीय भारत यात्रामा जाने
ओस्लो, (एजेन्सी)। इथियोपियाका प्रधानमन्त्री अबी अहमदलाई छिमेकी देश इरिट्रियासँग लामो समयसम्म चलेको संघर्ष अन्त्य गर्न उनले गरेको प्रयासका लागि नोवेल शान्ति पुरस्कार प्रदान गरिएको छ। ओस्लो सिटी हलमा आयोजित औपचारिक
एल साल्भाडोर, (एजेन्सी)। चिलीका राष्ट्रपति सेवासियन पिनेराले आफ्ना रक्षामन्त्री तथा वायु सैनिक प्रमुखलाई सोमबार अन्टार्कटिकातर्फ उड्ने क्रममा हराएको वायु सैनिक विमान पत्ता लगाउनका लागि जुनसुकै विकल्प अपनाउन आदेश दिएका छन्।
पेरिस, (एजेन्सी)। फ्रान्सका प्रधानमन्त्री एडुआर्ड फिलिप्पेले विवादास्पद पेन्सन निष्पक्ष प्रणालीका रूपमा परिणत गर्न सुधार गरिनुपर्ने बुधबार बताएका छन्। पेन्सनको पैसा घटाउनका लागि कर्मचारीलाई लामो समयसम्म काम गर्न बाध्य गराएको भन्दै
सिड्नी, (एजेन्सी)। अस्ट्रेलियाको जंगलमा लागेको आगलागीका कारण देशकै सबैभन्दा ठूलो र सुन्दर सहर सिड्नीमा वायु प्रदुषण अत्यधिक बढेको छ। सिड्नीका बासिन्दालाई श्वास लिन पनि कठिनाइ उत्पन्न भइरहेको बताइएको छ। धुँवाका
सान्टियागो, (एजेन्सी)। अन्टार्कटिका गइरहेको चिलीको एक सैन्य विमान बेपत्ता भएको छ। विमानमा ३८ जना सवार रहेको बताइएको छ। हरक्युलस सी १३० विमान सोमबार साँझ करिब ५ बजे एरिनासबाट चेबुन्को एयरबेसबाट