वासिङ्टन मेसिनमा यात्रा



वासिङ्टन, (एजेन्सी)।

दुई देशबीच चलिरहेको व्यापार युद्धका कारण अमेरिका प्रवेश गर्न कठिन भएपछि ट्रन्सपोर्टका माध्यमबाट सीमा पार गर्ने प्रयासमा पक्राउ परेका छन्। अमेरिका प्रवेश गर्न चाहने चिनियाँ नागरिकहरु फर्निचर र वासिन मेसिनमा लुकेको अवस्थामा फेला परेका थिए।

अमेरिका मेक्सिको सीमाबाट ११ चिनियाँ आप्रवासीलाई गिरफ्तार गरिएको छ। चीन, भियतनामका नागरिकहरु अमेरिका र पश्चिमी देशमा अवैध घूस पैठका लागि कन्टेनरलगायत निर्यातित सामाग्रीमा लुकेर जोखिमपूर्ण यात्रा गर्ने क्रममा पक्राउ पर्ने गरेका छन्। हालै मात्र बेलायतमा एक कन्टनेरमा यात्रा गरिरहेका ३९ जना मृत अवस्थामा फेला परेका थिए।

प्रतिक्रिया दिनुहोस्