विनोद सिंह विष्ट, बैतडी । वाईवाई १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनोट खेलमा बैतडीले विजयी शुरुआत गरेको छ । शनिबार सम्पन्न खेलमा बैतडीले दार्चुलामाथि ९२ रनको उत्कृष्ट जित निकालेको
लन्डन, (एजेन्सी) । युरो कप च्याम्पियन इटाली फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत युरोपियन महादेशमा जारी छनोट खेलमा बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको सातौं चरणको खेलमा इटाली आफ्नै
न्युज अफ नेपाल, काठमाडौं । संकटा फुटबल क्लबले आसन्न शहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि शुक्रबार २५ सदस्यीय टोली सार्वजनिक गरेको छ । क्लबले रवि सिलवालको कप्तानीमा २५ सदस्यीय टोली
काठमाडौं, (नेस) । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आगामी मंसीर ३ गतेदेखि शुरु हुने जनाएको छ । यसअघि यही कातिक २९ गते हुने मिति तोकिएको थियो । अखिल
लन्डन, (एजेन्सी) । स्टेभेन जेरार्ड इंग्लिस प्रिमियर क्लब एस्टन भिल्लाका प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् । भिल्लाले स्कटिस क्लब रेन्जर्समा प्रशिक्षक रहेका जेरार्डलाई टिमका प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।
लन्डन, (एजेन्सी) । कतार विश्वकपका लागि हालसम्म कति देश छनोट भइसकेको होला भनेर कौतुहलता लाग्न सक्छ । यहाँ त्यसैबारे चर्चा गरिएको छ । यो समाचार तयार पार्दासम्म फिफा विश्वकपका लागि
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल ओलम्पिक कमिटीले बिहीबार युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई औपचारिकरूपमा स्वागत गरेको छ । उक्त अवसरमा सन् २०२२ मा चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदमा नेपालको
फिरोज राजोपाध्याय, काठमाडौं । न्युजिल्यान्ड टी–२० विश्वकपमा पहिलोपटक फाइनल पुगेको छ । न्युजिल्यान्ड यसै फरम्याटको विश्वकप २०१६ को सेमिफाइनलमा पराजित भएको थियो । यसअघिका विश्वकप भने बिर्सनलायकको थियो । न्युजिल्यान्डको
लन्डन, (एजेन्सी) । खेलको दौडानमा घाइते भएका स्पेनिस क्लब बार्सिलोनाका युवा स्ट्राइकर अंशुु फाती करिब डेढ महिना मैदान बाहिर रहने भएका छन् । स्पेनिस लालिगाअन्तर्गत शनिबार राती भएको सेल्टा भिगोविरुद्धको
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिगको यस सिजनमा ११ खेल सम्पन्न भएका छन् । केवल ११ खेल सम्पन्न हुँदा प्रिमियर लिगका विभिन्न क्लब गरी ५ मेनेजरको बर्खास्त भए । यति
नेपाल समाचारपत्र, काठमाडौं । पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्नास्टिक च्याम्पियनसिपमा सहभागी १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोलीलाई बुधबार सहभागिताको प्रमाण पत्र प्रदान गरियो । नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष
नेपाल समाचारपत्र, काठमाडौं । तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ सीओएएस पाकिस्तान ओपन इन्टरनेसनल जी वान तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट निर्णायक घोषित भएका छन् । नोभेम्बर ६ देखि ८ तारिखसम्म पाकिस्तानको इस्लामाबादमा
नेपाल समाचारपत्र, काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा सहभागी हुनुअघि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बंगलादेशमा सिरिज जितेको छ । बंगलादेशको यात्रामा रहेको नेपाली टोलीले बंगलादेशको क्रिरा शिक्षा
लन्डन, (एजेन्सी) । यो टी–२० विश्वकप हुनअघि अस्ट्रेलियाली टिमले सन्तुलन बनाइराख्न धेरै चुनौती आएको थियो । प्रतियोगिताका लागि खेलाडी अनुपलब्धि, पाँच लगातार सिरीजमा पराजित हुनु, कप्तान चोटग्रस्त हुनु, कोचमाथि बढेको
काठमाडौं । नेपाली सेनाका तेक्वान्दो खेलका रेफ्री दीपेन्द्र ढकाल फ्रेन्च इकोपेन विश्व वरियता तेक्वान्दो खुला प्रतियोगितामा निर्णायक मण्डलमा सहभागी हुन फ्रान्स प्रस्थान गर्नुभएको छ । पाकिस्तानको इस्लामाबादमा यही कात्तिक १८
न्युयोर्क, (एजेन्सी) । न्युयोर्क म्याराथन २०२१ को एक दृश्यले यो साबित गर्यो कि संसारमा मानवता अझै बाँकी रहेको छ । न्युयोर्क म्याराथन दौरान एक धावक फिनिसिङ लाइन पुग्न अघि भुइँमा
नयाँ दिल्ली, (एजेन्सी) । जारी टी–२० विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीचको खेल१६ करोड ७० लाख दर्शकले हेरेको प्रतियोगिताको आधिकारिक प्रसारणकर्ताले दाबी गरेका छन् । यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी दर्शकले
अबुधाबी, (एजेन्सी) । उपाधिको प्रबल दावेदार इंग्ल्यान्ड र न्युजिल्यान्डबीच आज सेमिफाइनल खेल हुँदैछ । इंग्ल्यान्डलाई टी–२० विश्वकप शुरू हुनअघि नै उपाधि जित्ने टिमको रूपमा लिएको छ । सधंै राम्रो प्रदर्शन
लन्डन, (एजेन्सी) । अस्ट्रेलिया क्रिकेट टोलीले आगामी वर्ष २०२२ को मार्च र अप्रिलमा पाकिस्तानको भ्रमण गर्नेछ । अस्ट्रेलिया टोलीले २४ वर्षमा पहिलोपटक पाकिस्तानको भ्रमण गर्न लागेको हो । अस्ट्रेलिया टोली
हेटौंडा, (नेस) । मकवानपुरगढीमा भएको पालिकास्तरीय रनिङसिल्ड भलिबल प्रतियोगिताको उपाधि ७ नम्बर वडाको नागरिक सचेत क्लबले उचालेको छ । मकवानपुरगढी–६, डुम्रेकुनामा भएको फाइनलमा नागरिक सचेतले र ८ नम्बर वडाको बुढीचौर