काठमाडौं, (नेस) । फागुन २ गते देखि नेपाल पत्रकार महासंघमा लगाइएको ताला शुक्रबार खोलेको छ । महासंघमा लागेको ताला खुलेसँगै महासंघका जिल्ला शाखाहरुको अधिवेशन गर्ने बाटो खुलेको छ । भोलिबाट
(कल्पना पौडेल) काठमाडौं, ६ फागुन । सरकारले चालु आर्थिक वर्षको भदौदेखि मङ्सिरसम्म गरेको अध्ययनमा एचआइभीको मुख्य जोखिममा रहेका यौनकर्मी महिलाकोे सङ्ख्या दोब्बर वृद्वि भएको देखाएको छ । स्वास्थ्य मन्त्रालय, राष्ट्रिय
नेपाल समाचारपत्र काठमाडौं सञ्चारको विकासले नागरिक बढी लाभान्वित हुने जनाउँदै व्यवस्थापिका संसद्, विकास समितिका सभापति रविन्द्र अधिकारीले सरकारसँग सञ्चारसँगै हुन नसके पनि विधायकसँगसँगै हिँड्न सक्ने बताउनुभएको छ। विकास पत्रकार मञ्चको
नेपाल समाचारपत्र काठमाडौं नेकपा माओवादी केन्द्रले संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचनको मिति एकसाथ अगाडि बढाउने निर्णय गरेको छ। सरकारको नेतृत्वसमेत गरेको माओवादीले दलहरूबीच सहमति कायम गरेर फागुन १०
ललित सिंह, बझाङ व्यापारीले खुलेआम उपभोक्तालाई ठगी गर्दै आएका छन्। दैनिक उपभोग्यका सामान खरिद गर्दा सदरमुकाम चैनपुरदेखि ग्रामीण भेगमा उपभोक्तालाई ठगीदाँसमेत स्थानीय प्रशासन कार्यालय मुकर्दशक भएको छ। स्थानीय व्यापारले उपभोक्तालाई
हेटौंडा,(नेस) । जिल्लामा हुने घरेलु हिंसाका घटना छलफलबाट मिलापत्र हुने गरेका छन् । घरेलु हिंसाका अधिकांश घटना, गाउ“घर तथा प्रहरी चौकीमा मिलापत्र हुने गरेका कारण घरेलु हिंसाका घटना घट्नुको साटो
जुम्ला, ५ फागुन । जुम्ला बड्की–२ दियारगाउँ सिंजास्थित कोटिला भिरमा आज बिहान सामान बोकेको गाडी दुर्घटना हुँदा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा बर्दिया मैनापोखरीका गाडी चालक तीर्थराम
काठमाडौं,(नेस) । युरोप भ्रमणमा रहनु भएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाली एयरलाइन्सलाई रोक लगाउने युरोपेली संघको निर्णय फिर्ता लिन युरोपेली आयोगका अध्यक्ष जिन क्याउड जन्कर समक्ष आग्रह गर्नुभएको छ ।
काठमाडौं ,(नेस)। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पाँच दिन पछि सार्र्ने प्रमुख विद्यार्थी संगठन सहमत भएका छन् । प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको बिहीबार
काठमाडौँ, ५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनका लागि देशका विभिन्न स्थानबाट काठमाडौँमा ५० प्रतिशतभन्दा बढी प्रतिनिधि आइसकेका छन् । देशका विभिन्न स्थान तथा प्रवासबाट समेत महाधिवेशनमा
चन्द्रौटा, (कपिलवस्तु) छिमेकीकै अवोध बालिकाको करणीपछि हत्या गर्ने हत्यारालाई प्रहरीले सार्वजनिक गरेको छ। कपिलवस्तुको शिवराज नगरपालिका १०, प्रगतिटोल ‘बी बस्ने विनय कुँवरका १९ वर्षीय छोरा भीमबहादुर कुँवरलाई जिल्ला प्रहरी कार्यालय
काठमाडौं, (नेस) प्रधानसेनापति राजेन्द्र क्षत्रीले काठमाडौंको शङ्खरापुर नगरपालिका–४ लप्सेफेदीस्थित मैत्री सेवाश्रममा नवनिर्मित दश कुटीको एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो। उक्त दश कुटी नेपाली सेनाको सैनिक कल्याणकारी कोषको लगानी तथा जेपी
नेपाल समाचारपत्र भक्तपुर प्राविधिक शिक्षा गुणस्तरीय र उत्पादनमुखी हुनुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञहरूले जोड दिएका छन्। प्राविधिक शिक्षा तथा व्यासायिक तालिम परिषद् (सीटीईभीटीले) आयोजना गरेको परीक्षा अभिमुखीकरण तथा समीक्षा गोष्ठीमा विज्ञहरूले
नेपाल समाचारपत्र काठमाडौं नेकपा एमालेले स्थानीय तह र केन्द्रीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गरेको छ। संविधान कार्यान्वयन गर्नका लागि सरकार उदासीन रहेको निष्कर्ष निकाल्दै एमालेले निर्वाचनको मिति
काठमाडौं, (नेस) नेपालका लागि भारतीय राजदूत रञ्जित रायको विदाइको ओइरो लागेको छ। पछिल्लो एक महिनादेखि राजदूत रायले मधेस र पहाडका गरी विभिन्न स्थानमा सम्मान थाप्दैमा फुर्सद पाउनुभएको छैन। संयुक्त लोकतान्त्रिक
नेपाल समाचारपत्र भक्तपुर नेकपा एमाले नेता तथा पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले एमालेको लोकप्रियता देखेर सरकार निर्वाचनबाट भाग्न खोजिरहेको बताउनुभएको छ। रफत सञ्चार क्लबमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले सरकार
भक्तपुर, (नेस) १ देखि ३ कक्षामा अध्ययन गर्ने विद्यार्थीको पठन सीप कमजोर देखिएपछि पठन सीपमा सुधार गर्न जिल्लाका १ सय २९ सामुदायिक विद्यालयमा प्रारम्भिक पढाइ कक्षा सञ्चालन गरिएको छ। चालू
सीताराम चौधरी, कपिलवस्तु । जिल्लामा पछिल्लो ७ महिनामा सवारी दुर्घटनाको संख्या ३० पुगेको छ । आर्थिक वर्ष २०७३।०७४ को साउनदेखि माघसम्म सो दुर्घटना भएको हो । दुर्घटनाबाट २५ जनाले ज्यान
भोजपुर, ४ फागुन । मासिकरुपमा नै तलब बुझ्न पाउने भएपछि भोजपुरका शिक्षक हर्षित भएका छन् । चौमासिक रुपमा तलब बुझ्दै आएका शिक्षकले मासिक तलब बुझ्दा व्यावहारिक खर्च चलाउन सहज हुने
काठमाडौं, (नेस)। ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले यस वर्ष पनि क्युपिड प्याकेज अफर अघि सारेको छ। जोडी लक्षित यस क्युपिड प्याकेज अफरमा दुईमध्ये एकजनाले तेह्र हजार रुपियाँ बराबरको स्वास्थ्य परीक्षण प्याकेज गर्दा