काठमाडौं, (नेस) इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले हात्तीपाइले रोगको औषधिसेवन आम रूपमा गराउने जानकारी दिएको छ। सोमबार भएको पत्रकार सम्मेलनमा औषधि खुवाइने कार्यक्रम दुई चरणमा बाँडिने जानकारी दिँदै
प्रधानमन्त्री बनेपछि दुई पटक भारत भ्रमणमा गैसकेका उनि पहिलोपटक चीन भ्रमणमा जान लाग्नुभएको छ । नेपालस्थित चिनियाँ दूताबासका अधिकारीहरुले सोमबार बिहानै प्रधानमन्त्री प्रचण्डलाई भेटेर चीन भ्रमणको मिति घोषण गरेका हुन् ।
काठमाडौँ, ३० फागुन । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सङ्घीय संरचनाअनुसारका स्थानीय तहमा सञ्चालनका लागि सामान्य प्रशासन मन्त्रालयसँग ३९० कर्मचारी माग गरेको छ । सङ्घीय संरचनाअनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका
काठमाडौं, नेस। मन्त्री परिषदमा राज्यमन्त्रीहरुको हेरफेर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य मन्त्रीहरुको हेरफेर गर्नुभएको हो । राज्य मन्त्री इन्द्रबहादुर बानियाँ र विना विभागीय राज्य मन्त्री श्रीप्रसाद जबेगु
फलेवास (पर्वत), ३० फागुन । बाजा गाजा र भोज भतेरसहित तामझामका साथ विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन् । उत्तरी पर्वतको माझफाँट गाविस–६ पाखाथरका बेहुला डिलबहादुर
नेपाल समाचारपत्र बुटवल एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सरकारलाई जनताप्रति भन्दा पनि अन्त नै लगाव रहेकाले जनतासँग कुनै मतलब नरहेको आरोप लगाउनुभएको छ। एमालेले शुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आइतबार
चिरञ्जीवी मास्के, दोलखा दुई दिनदेखि लगातार हिमपात भएपछि धार्मिक पर्यटकीयस्थल कालिञ्चोकको जनजीवन प्रभावित भएको छ। कालिञ्चोक मन्दिरको प्रवेशद्वार कुरीका अधिकांश होटल व्यवसायी सदरमुकाम झरेका छन्। शनिबार बिहानबाट शुरु भएको हिमपात
नेपाल समाचारपत्र भक्तपुर बासुदेवप्रसाद जोशी स्मृति प्रतिष्ठानले सिन्धुली जिल्ला कुशेश्वर गाविस दुम्जामा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ। बासुदेवप्रसाद जोशी स्मृति प्रतिष्ठान र खुड्किलो नेपालको संयुक्त आयोजनामा भएको उक्त निःशुल्क
नेपाल समाचारपत्र काठमाडौं नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर बस इकाइ समितिको अध्यक्षमा दीपक रुचाल मगर चयन भएका छन्। आइतबार राजधानीमा भएको १३औं अधिवेशनले दीपक रुचालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल समाचारपत्र काठमाडौं त्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच संविधान संशोधन विधेयक पारित गराउने विषयमा छलफल भएको छ। मधेसी मोर्चाले सरकारलाई
काठमाडौँ, २९ फागुन । ऐतिहासिकस्थल वसन्तपुर दरबार क्षेत्रमा अहिले हजारौँ नेपाली एकत्रित भएर प्रेम र सद्भावको शुभकामना साटेर हर्षोल्लासपूर्वक फागु मनाउँदैछन् । विभिन्न भाग भङ्गीमा अबिरले पोतिएका नारी पुरुष, बालक,
राजविराज(सप्तरी), २९ फागुन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शान्तिपूर्ण आन्दोलनलाई सरकारले कमजोरी ठानेर प्रहरी दमन गरेमा त्यसको जवाफ जनताले दिने बताउनुभएको छ । सङ्घीय प्रेस फोरम सप्तरीले
काठमाडौँ, २९ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पहाड र तराईमा मनाइने खेलिने होली पर्वले शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्यमान्यता र समृृद्धिको बाटातर्फ लैजान हामी सबैलाई प्रेरित
भक्तपुर, २९ फागुन । फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरु भएको फागु अर्थात् होली पर्व सङ्गीतमा रमाउँदै यौन पर्वका रुपमा भक्तपुरका बासिन्दाले एक सातासम्म मनाएका छन् । भीमसेन गुठीका गायजुले
त्रिशूली, २९ फागुन । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रममार्फत नुवाकोटको २० हजार घुरधुरीलाई सोलार बत्ती वितरण गरिएको छ । साविकको जिल्ला विकास समिति र रेडक्रस
जुम्ला, २९ फागुन । बिहीबारदेखि लेकाली क्षेत्र र बेंसीमा वर्षासँगै हिमपात भएपछि कर्णाली क्षेत्रको जनजीवन आजसम्म असामान्य बनेको छ । शनिबार बिहान ८ बजे खुलेको आकाश दिउँसो १ बजे पुनः
शिवहरिप्रसाद भट्टराई, राजविराज मालेको मेची–महाकाली अभियानको विरोधका क्रममा गत सोमबार प्रहरीको गोली लागेर मृत्यु भएका पाँच जनाको शव राजविराज ल्याई शनिबार शवयात्रा निकालिएको छ। प्रहरीको गोली लागेर मृत्यु भएका मलेठका
काठमाडौँ, (नेस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाग्मती सफाइ महाअभियानले गति लिएजस्तै निर्वाचनमार्फत् राजनीतिक फोहर पनि सफाइ गरिनुपर्ने बताउनुभएको छ। वाग्मती सफाइ महाअभियानको २ सयौं हप्ताका अवसरमा शनिबार शंखमूलमा आयोजित
नेपाल समाचारपत्र चितवन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताउनुभएको छ। पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत शनिबार नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तवरमा
ईश्वरराज ढकाल, काठमाडौं परीक्षामा अनियमितता बढी हुनसक्ने आशंकामा परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीहरूको गेटबाहिरै खानतलासी गर्ने भएको छ। अघिल्लो वर्ष परीक्षा केन्द्र प्रवेश गरिसकेपछि मात्रै चेकजाँच गर्ने गरिएको थियो। विद्यार्थीलाई परीक्षाप्रति