राष्ट्रिय सेवा दलद्वारा उपत्यका भित्रका ९ वटा विद्यालयहरु सम्मिलित गराई संचालित सिनियर डिभिजन १२ औं व्याच तालिमको दीक्षान्त समारोह राष्ट्रिय सेवा दलका प्रमुख संरक्षक एवम् कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री
भक्तपुर, २३ फागुन । नेकपा एमालेका नेता एवं संसदको विकास समितिका संयोजक रबिन्द्र अधिकारीले मधेशका दुई चार जना ठेकेदारले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताउनुभएको छ । रफत सञ्चार क्लवमा
काठमाडौँ, २३ फागुन । विश्व कीर्तिमान कायम राख्न ८६ वर्षीय मीनबहादुर शेरचन सगरमाथा चढ्न लाग्नुभएको छ । ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानका संयोजक
काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट मात्रै बेरोजगारी समस्या समाधान गर्न सकिने बताउनुभएको छ । प्रधानमन्त्रीले कृषि क्षेत्रलाई प्राथमिकता दिएको भन्दै सम्मान गर्न आज
गौशाला, २३ फागुन । महोत्तरीको जलेश्वर नगरपालिकाले आइतबार जिल्ला सदरमुकाम जलेश्वरभित्रका १०० बढी घरटहरा भत्काएको छ । नगरभित्रको बाटो फराकिलो बनाएको र पसलेले अतिक्रमण गरेको जग्गा खाली गराएको भन्दै जलेश्वर
काठमाडौं, (नेस) निर्वाचनको तयारी गर्न समय निकै छोटो रहेको भन्दै निर्वाचन आयोगले अविलम्ब राजनीतिक दलहरूबीच समझदारीको वातावरण बनाउन आग्रह गरेको छ। आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आइतबार एक विज्ञप्ति प्रकाशित गरेर
काठमाडौं, (नेस) राष्ट्रिय मानव अधिकार आयोगले नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत घरदैलो कार्यक्रमगर्ने क्रममा सो पार्टीका सप्तरी जिल्ला समितिका सचिव शम्भु यादव र सहसचिव प्रतापनारायण चौधरीलाई राजविराज–१, अदालत रोडमा संयुक्त
नेपाल समाचारपत्र भक्तपुर भक्तपुर क्यान्सर अस्पतालले २२औं वार्षिकोत्सवको अवसरमा आइतबार २५ शैय्यासहितको अत्याधुनिक स्मृति भवन सञ्चालनमा ल्याएको छ। विभिन्न दाताहरूबाट संकलिन रकमबाट निर्माण भएको उक्त भवनको नेपाल मजदुर किसान पार्टीका
नेपाल समाचारपत्र काठमाडौं निर्वाचन आयोगले आफ्नो स्वीकृत लिएर मात्र हेलिकोप्टर चढ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड समक्ष आग्रह गरेको छ। आयोगको आइतबार बसेको बैठकले सो आग्रह गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले
त्रिशूली(नुवाकोट), २२ फागुन । स्थानीय निकायको पुनर्संरचनाको अन्तिम टुङ्गो नलाग्दा यहाँ स्थानीय निकाय निर्वाचनको मतदान केन्द्र तोक्न अन्योल भएको छ । जिल्लामा स्थानीय निकाय पुनर्संरचनाका विषयमा भएको विवादको अन्तिम किनारा
राजविराज, २२ फागुन । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका सप्तरीका वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईलाई पितृशोक परेको छ । राजविराज नगरपालिका वडा नम्वर–६ निवासी भट्टराईका पिता मुक्तिनाथ
ज्ञानमणि नेपाल कालोटोपी,काभ्रे दुवै मृगौला पीडित काभ्रेको चण्डेनीमण्डनका २२ वर्षिय विशाल नेपालका लागि आर्थिक सहयोग आउनेक्रम विगत २ महिना यता निरन्तर छ । बुबाको प्यारालाइसिस र छोराको दुवै मृगौला फेल
काठमाडौं, २२ फागुन । करेण्ट लागेर बाग्लुङ र तेह्रथुम जिल्लामा गरी दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेहरुमा बाग्लङ रिघा–७ मनेबा बस्ने ५५ बर्षीया मन कुमारी नेपाली र तेह्रथुम
वालिङ, २२ फागुन । स्याङ्जाको माझकोट शिवालय गाविसको बुढाकोटमा सौर्य लिफ्टिङ खानेपानी योजनाको निर्माण थालिएको छ । नेपाल सरकार र फिनल्यान्ड सरकारको संयुक्त लगानीमा माझकोट शिवालय सौर्य लिफ्टिङ खानेपानी योजनाको
नेपाल समाचारपत्र कांकडभिट्टा प्रमुख विपक्षी नेकपा एमालेले तराई मधेस मूलका २१ जना केन्द्रीय सदस्य मनोनित गरेको छ।पार्टी स्थायी कमिटीको शुक्रबार सम्पन्न स्थायी कमिटी बैठकले सो मनोनयन गरेको एमालेका सचिव एवम्
बाँके, (नेस) विहेको तयारी भइरहेको घरबाट गहना चोरी भएको छ। नेपालगन्ज–१३ का लक्ष्मणप्रचण्ड सिंहको घरबाट १६ लाखबराबरको गहना चोरी भएको हो। बुहारी बिना सिंहको कोठामा राखिएको गहना गएराति चोरी भएको
इटहरी, (नेस) सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँगै जोडिएको नरसिंह–४ मा रहेको सुनसरी खोला किनारमा रहेको ऐलानी जमिनमा स्मसानघाट प्रयोग गर्ने विषयमा बढेको विवाद दोहोरो झडपमा परिणत हुँदा दुई दर्जनभन्दा बढी मानिस
भक्तपुर, २१ फागुन । नगरकोट नगरपालिका–११ मुहान पोखरीमा पुरेको अवस्थामा एक युवतीको शव भेटिएको छ । अन्दाजी २० वर्षकी पहिचान खुल्न नसकेकी युवतीको पुरेको शवको हात देखेपछि स्थानीयवासीले प्रहरीलाई
कांकडभित्ता (झापा), २१ फागुन । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका सन्दर्भमा नेपाली जनताबाहेक अरू कसैको आदेश नमान्ने बताउनुभएको छ । आजबाट सुरु भएको मेची महाकाली राष्ट्रिय अभियानको शुभारम्भ
दाङ, २१ फागुन । घोराहीमा एकजना व्यक्तिको बस भित्रै जलेर मृत्यु भएको छ । घोराही–१० स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको ना३ख ९०२२ नंको बसमा गएराती आगलागी हुँदा बसभित्र रहेका एकजनाको