काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद एक अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत् बिक्री गरेको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त
काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एन आई सी एशिया सर्वश्रेष्ठ १०
नेपालीभाषी गायक विपगल क्षेत्री विश्व संगीत क्षेत्रको महत्वपूर्ण मानिने ग्रामी अवार्डको सदस्य मनोनित भएका छन्। रेकडिङ एकेडेमीले दगई हजारभन्दा बढी विश्व संगीतका सर्जकलाई सदस्य नियगक्त गर्ने क्रममा गायक क्षेत्रीलाई पनि
चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसर पारेर सरकारले थप पाँच दर्जन बढी ६३ फिल्मकर्मीलाई विशिष्ट श्रेणीको फिल्मकर्मी परिचयपत्र प्रदान गरेको छ । बिहीबार बोर्डमा आयोजित वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा
अभिनेत्री नीता ढगंगानाले होम प्रोडक्सनबाट निर्माण गर्ने पहिलो फिल्म ह्रस्व दीर्घमा दक्षिण भारतीय कलाकार ब्रहमानन्दमलाई पनि अनगबन्ध गरिएको छ। उनलाई सर्वाधिक महँगो पारिश्रमिकमा फिल्ममा अनगबन्ध गराएको निर्माण समूहले जानकारी गराएको
सिद्धार्थ तामाङ र जगना श्रेष्ठले राजधानीमा आयोजित मिस्टर एन्ड मिस एसईई सुपर मोडल, २०२२ को शीर्ष उपाधि चगमेका छन्। एभरेस्ट इभेन्टस्द्वारा हालै राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले उपाधिसँगै ५० हजार रुपैयाँ,
ललितपुर । महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक भारतीले किशोरकिशोरीमा सामाजिक सञ्चालको प्रयोगका कारण ललितपुरमा अपराधका घटना बढिरहेको बताउनुभएको छ । मुलुकमा भित्रिएको कारोना महामारीसँगै भएको लकडाउन
प्रचण्डलाई भेट्न अभिनेता हमाल खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले अबदेखि सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको छ। शुक्रबार महानगरले एक सूचना जारी गर्दै महानगरको सडक, सार्वजनिक स्थल, गल्ली, पार्क, सरकारी कार्यालयको वरिपरि, बस बिसौनी र
भोलोदिमिर जेलेन्स्की युक्रेनमै जन्मे । उनका पिता पनि युक्रेनमै जन्मेका थिए तर यहुदी मूलका थिए । अमेरिका युक्रेनमा आफ्नो प्रभुत्व जमाउन एकजना उपयुक्त पात्रको खोजीमा थियो । अमेरिकाले सबैभन्दा उपयुक्त
हामी सबै जीवनमा विजय हासिल गर्न चाहन्छौँ । हामी दुःखमा पनि विजय प्राप्त गर्न चाहन्छौँ अनि सुखमा पनि । जीवनमा जति पनि चुनौतीहरू आउँछन्, ती सबैमा हामी जित होओस् भन्ने
सडकपेटीमा सञ्चालन हुँदैआएका सरल र न्यून मूल्यमा खानपाइने पसलका कारण उपत्यकामा हैजाको संक्रमण फैलियो भन्ने सरकारको निष्कर्ष विवादास्पद छ । त्यसमा पनि यस्ता पसलहरु बन्द नै गर्ने उसको निर्णय त
धादिङ । काठमाडौबाट रौतहटतर्फ जाँदै गरेको यात्रुबहाक रात्री बस गयराती दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । पृथ्वीराजमार्गमा पर्ने गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित चिरौँदीमा प्रदेश ३–०१–००५ ख
काठमाडौं । गोरखा जिल्ला अदालतका एक कर्मचारी (तहसिलदार) १५ हजार घुससहित पक्राउ परेका छन् । तहसिलदार रामचन्द्र केसीलाई बिहीबार गोरखा अदालत नजिकै एक होटलबाट पक्राउ गरेकाे अख्तियार दुरूपयोग अनुसन्धान आयोगको
दुर्घटनामा ४३ जना घाइते भएका छन् ।
काठमाडौं । दक्षिण कोरियामा अवैध रूपमा काम गर्दै आएका १३ नेपाली पक्राउ परेका छन् । पक्राउ परेका नेपालीहरूको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरूलाई नेपाल फर्काउने योजना
काठमाडौं । सशस्त्र प्रहरीका ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् । बिहीवार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस
हेटौंडा । बजेट पास भएलगत्तै वागमती प्रदेशको राजनीतिक सत्ता परिवर्तनको खेल शुरू भएको छ । यसका लागि दलहरूले बेग्लाबेग्लै हस्ताक्षर संकलन थालेका हुन् । मुख्यमन्त्रीलाई दबाब दिन हाल माओवादी र
ललितपुर । ललितपुर महानगरपालिका–३ वडाले झम्सिखेलमा दुई वटा अत्याधुनिक सेन्टरलाईज ट्राफिक बत्ती जडान गरेको छ । उपत्यका ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले नयाँ ट्राफिक लाइटको स्वीच
काठमाडौं । नेपाल प्रहरीमा एसएसपी बन्ने दौडधुप शुरू भएको छ । केही दिन पहिले नेपाल प्रहरीमा १७ जना डीआईजी बढुवा सिफारिस भएसँगै रिक्त एसएसपीमा बढुवा हुन दौडधुप शुरू भएको हो