जसपाको पुरानै पदाधिकारी कायम रहने आयोगको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा बहुमत पु-याएर दाबी पेस गर्न आइतबार बोलाएको कार्यकारिणी

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा पूरक निवेदन

काठमाडौं, (नेस) ।  प्रतिनिधिसभा विघटन गरिएपछि दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरिएको विरुद्ध आइतबार सर्वोच्च अदालतमा पूरक

कर्णालीमा एमबीबीएस कक्षा सञ्चालन

सुर्खेत, (नेस) ।  मुलुककै पछि परेको क्षेत्रका रूपमा रहेको कर्णालीमा अब चिकित्सकउत्पादन गर्ने बाटो खुलेको

लकडाउनमा पनि संसद् भवन निर्माण धमाधम

मधुसूदन रायमाझी, काठमाडौं ।  लकडाउनका कारण देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबा रभित्र धेरै चहलपहल छैन

उपत्यकामा निषेधाज्ञा असार ७ गतेसम्म

सुनील महर्जन , काठमाडौं । काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा केहीखुकुलो बनाएरअसार ७गते सम्मका लागि

दोहोरो सुविधा बुझ्दै जनप्रतिनिधिहरू

युवराजश्रेष्ठ, रामेछाप ।  सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी खाताबाट दोहोरो सुविधा लिनु कानुनी अपराध

उपत्यकामा जारी निषेधाज्ञा थप्ने तयारी, आज तीन जिल्लाका प्रमुखको बैठक बस्दै

न्युज अफ नेपाल ,काठमाडौं । काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।

जी सेभेन बैठकले ‘कार्विस बे’ घोषणापत्र जारी गर्ने

लन्डन, (एजेन्सी) विश्वका सात औद्योगिक तथा शक्तिशाली राष्ट्रहरूको समूह जी सेभेनको दोश्रो दिनको वार्ता शनिबार

१० महिना कोमामा रहेकी महिला ब्युँझिइन्

मिलान, (एजेन्सी)  ।  लगातार १० महिनादेखि अचेत अवस्थामा रहेकी एक इटालियन महिला पूर्णरूपमा होसमा आएकी

अफ्रिकी महिलाले १० शिशु जन्माइन्

जोहान्नेसवर्ग, (एजेन्सी) ।  एकैपटक आठजना शिशु जन्माउने आशा गरिएकी दक्षिण अफ्रिकाको एक गर्भवती महिलाले १०

साहसी किशोरीको भालुसँग भिडन्त

लसएन्जेल्स, (एजेन्सी) अमेरिकाको क्यालिफोनिर्यामा एक सत्र वर्षिया किशोरीले साहसपूर्वक एउटा भालुलाई आफ्नो घरको पर्खालबाट फालेको

कोपा अमेरिका जारी राख्नेआदेश

रियो दिजनेरियो, (एजेन्सी) कोपा अमेरिका ब्राजिलमा जारी राख्नुपर्ने ब्राजिलको सर्वोच्च अदालतले आदेश दिएको छ ।