कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनको अग्रता कायमै, कसको कति मत ? (सूचीसहित)


काठमाडौँ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणनामा चिरीबाबु महर्जन सबैभन्दा अगाडि देखिएका छन्। ५ हजार ४०० मत गणना हुँदा उनले ४ हजार १४९ मत प्राप्त गरेका छन्।

खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुने व्यवस्था छ। पछिल्लो मतपरिणामअनुसार निश्कल राई ३ हजार ८४० मतसहित दोस्रो स्थानमा छन् भने इन्द्रबहादुर बानियाँले ३ हजार ६४१ मतसहित तेस्रो स्थानमा रहेका छन्।

१. चिरीबाबु महर्जन — ४,१४९

२. निश्कल राई — ३,८४०

३. इन्द्रबहादुर बानियाँ — ३,६४१

४. प्रा.डा. गोविन्दराज पोखरेल — ३,४७८

५. जितनारायण श्रेष्ठ — ३,३७१

६. ई. मोहन आचार्य — ३,२९०

७. प्रवल थापा — ३,२२६

८. गणेश लामा — ३,०३४

९. राजीव कोइराला — ३,०२२

१०. हिमाल दत्त श्रेष्ठ — २,८४७

११. विद्वान गुरुङ — २,६९१

१२. डा. शोभाकर पराजुली — २,६४०

१३. ई. अमृत ज्ञावली — २,५९१

१४. अर्जुनप्रसाद जोशी — २,५८०

१५. सन्दीप राना — २,५१५

१६. ई. नवराज त्रिपाठी — २,४७४

१७. नरेन्द्रकुमार केरुङ — २,४३७

१८. भरतकुमार शाह — २,४३१

१९. महेश खरेल — २,३४३

२०. मिन कृष्ण महर्जन — २,३३४

२१. बलदेव तिमिल्सिना — २,३१२

२२. जन्मजय तिमिल्सिना — २,३०३

२३. ई. ऋषि कोइराला — २,२२६

२४. युवराज पाण्डेय — २,२२१

२५. कुमार लुइँटेल — २,१९९

२६. ई. दीपक बाबु कँडेल — २,१६८

२७. किरण के.सी. — २,१३२

२८. उज्ज्वल प्रसाद बराल — २,१२२

२९. दीपक भट्टराई — २,०७३

३०. महेन्द्रकुमार शर्मा — २,०१२

३१. मदन कृष्ण श्रेष्ठ — १,९९४

३२. डा. मुकेशराज काफ्ले — १,९७९

३३. डा. सुरज राज काफ्ले — १,९७९

३४. प्रमोदहरि गुरागाईं — १,९५१

३५. लेखनाथ पोखरेल — १,८९४

३६. डा. कृष्णप्रसाद पौडेल — १,८९०

३७. तिलकबहादुर रानाभाट — १,८९०

३८. किरण किशोर घिमिरे — १,८७७

३९. रवि सिंह — १,८६९

४०. डा. मुक्तिराम श्रेष्ठ — १,८३४

४१. प्रकाश सिंह कार्की — १,८२६

४२. प्रदिपकुमार सुनुवार — १,८२३

४३. कृष्ण रिजाल — १,७५०

४४. सुधान्सु कोइराला — १,७५०

४५. निलकण्ठ रिजाल — १,७३७

४६. कबिर राणा — १,६९२

४७. श्यामकुमार घिमिरे — १,६६७

४८. सन्तोष सुब्बा — १,६६६

४९. चित्रबहादुर के.सी. — १,६५१

५०. भीमप्रसाद ढुंगाना — १,६२०

५१. टेकराज पौडेल — १,५९४

५२. किशोर दत्त बराल — १,५८५

५३. उत्तम जोशी — १,५७०

५४. केशव थापा — १,५३९

५५. मधुरा प्रसाद घिमिरे — १,४८४

५६. अनिल कृष्ण प्रसाईं — १,४७९

५७. भीम सिंह गुरुङ (भीम दाई) — १,४७४

५८. खडकबहादुर बुढा — १,३९६

५९. छत्रबहादुर गिरी — १,३६४

६०. पुष्पबहादुर शाह — १,३४९

६१ कविता तिवारी (गैह्रे) — १,३४०

६२. जगतप्रसाद जोशी — १,३३२

६३. रमेश रायमाझी — १,३१२

६४. राजेन्द्र खत्री के.सी. — १,३१२

६५. चिरञ्जिवी थापा — १,३१०

६६. अष्टकुमार कवे — १,२८६

६७. खेलराज पाण्डेय — १,२०७

६८. इच्छुराम राना — १,१७५

६९. तुलसीनारायण श्रेष्ठ — १,१६१

७०. हरिप्रसाद आचार्य — १,१५३

७१. गोविन्दबहादुर शाह (शम्भु) — १,११५

७२. धर्मराज गौतम — १,११५

७३. दोर्णकुमार कुँवर — १,११२

७४. गोरख (आनन्द) बिष्ट — १,१०८

७५. केशवबहादुर चन्द — १,०९०

७६. सचित शर्मा — १,०६६

७७. सकलदेव सत्तिहार — १,०५१

७८. राधाकृष्ण भण्डारी (राधे) — १,०३०

७९. विष्णुकुमार कार्की — १,०३०

८०. दिलिपकुमार ढुंगाना — ९७२

८१. दिलमान सिंह चन्द — ८९३

८२. वीरमणि ढकाल — ८५२

८३. सुरेश सुवेदी — ७९५

८४. पुष्पराज भट्ट — ७७७

८५. खेमराज ओली — ७५७

८६. मुरारीप्रसाद आचार्य — ७३३

८७. ऋषिप्रसाद शर्मा — ६८१

८८. प्रवीणकुमार सिंह — ६८१

८९. प्रभात मणि ओझा (प्रविण) — ५८७

Skip This