डोटी, (नेस) डोटीको सायल गाउपालिकाका शिक्षकहरुले तलब नपाएको भन्दै अनिश्चत कालिन बिद्यालय बन्द गरेका छन् । आफुहरुले ४ महिना सम्म पनि तलब नपाएको भन्दै शिक्षक महासंघ सायल गाउपालिकाको नेतृत्वको शिक्षक
वीरगन्ज, (नेस) पर्सामा अविरल वर्षाका कारण आएको बाढीमा डुबेर मर्नेको संख्या दुई पुगेको छ । जिल्लाको पर्सागढी नगरपालिका–४ मा पर्ने फन्ठी खोलामा सोमबार डुबेर कक्षा ९ मा अध्ययनरत छात्रा प्रतिमा
दयाराम पण्डित, बाजुरा बर्षायाम शुरु भए संगै बाजुराको सदरमुकाम मार्तडी देखि उत्तरपूर्वी क्षेत्रसंगको यातायात सम्पर्क विच्छेद भएको छ । जिल्ला सदरमुकाम सम्म कालोपत्रे बाटो भए पनि सदरमुकाम मार्तडी देखि कोल्टी
विमल विष्ट, डोटी ६ वर्षअघि दादुराको खोपका कारण मृत्यु भएका चार बालबालिकाका परिवारले जनही १० लाख रुपैयाँका दरले क्षतिपूर्ति पाउने भएका छन् । २०६९ साल भाद्र ३ गते डोटी
हेटौंडा, (नेस) मकवानपुर जिल्ला पूर्णखोप सुनिश्चित घोषणा भएको छ । हेटौंडामा मंगलबार आयोजित विशेषसभामा यस्तो घोषणा गरिएको हो । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले घोषणा गर्नुभएको हो । जिल्ला खोप
नुवाकोट, (नेस) ‘भूकम्प प्रतिकार्य कार्यक्रम’ अन्तरगत नेपाल रेडक्रस सोसाइटी नुवाकोट र काहुले उपशाखा मार्फत किस्पाङ गाउँपालिका वडा नंं ३ काहुलेका १५१ लाभग्राहीलाई जिविकोपार्जनको लागी पहिलो किस्ता बापतको रकम उपलब्ध गराइएको
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा संरचना निर्माण गर्न तोकिएको मापदण्ड विपरीत दुई वटा ‘प्रि-फ्याब’ (अस्थायी प्रकृतिका) भवन बनाइएको छ । विसं २०६४ देखि नै पशुपति क्षेत्र विकास
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद यथावत रहेका बेला सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले आन्तरिक बैठक गरेका छन् । उनीहरूले पार्टीभित्रको विवाद अन्त्य गरेर वर्तमान कम्युनिस्ट
नेपाल समाचारपत्र, नुवाकोट एकल महिलाको हक, अधिकार र सुरक्षाको क्षेत्रमा उपलब्ध भएको रकम सबै स्थानीय तहको लक्षित बर्गसम्म पु¥याई एकल महिलाको दैनिकीलाई सहज बनाउन आबश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । मानव
नेपाल समाचारपत्र, हेटौंडा प्रदेश–३ को नाम नेवाः ताम्सालिङ राख्न माग गरिएको छ । प्रदेशको नामाकरण र स्थायी राजधानीको विषयलाई पुनः ब्युँताइएको हो । प्रदेशसभाले गर्ने निर्णयमा बढी विवाद नगर्ने भनेर अवस्थालाई
कृष्ण आचार्य, नवलपुर चितवन र नवलपुरको फाँटमा बसेकाहरुलाई केही क्षण भएपनि शान्त र आध्यात्मिक आनन्द लिन जाने नजिकको गन्तब्यका रुपमा मौलाकालिका मन्दिर प्रख्यात बन्दै गएको छ । ’मर्निङ वाक’ गर्नेदेखी
मोतीराम तिमल्सिना, काभ्रे ८० जना विद्यार्थीहरुलाई नक्कली कलेज खोलेर ठगी गर्ने नेशनल हेल्थ फाउण्डेशन बनेपाका प्रशासन प्रमुख सुरज ज्ञवालीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
डोल्पा । अभिनेता राजेश हमाल डोल्पामा अलपत्र परेका छन्। सदरमुकाम दुनैमा आयोजित बृहत साँस्कृतिक कार्यक्रममा सहभागी हुन असार १४ गते डोल्पा गएका उनी १५ गते जुफाल विमानस्थल पुगेकै दिनदेखि भारी
रसुवा । उत्तरी रसुवाको सिम्बु क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा गएराति घटनास्थलमै दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला घर भएका अन्दाजी
गुल्मी, (नेस) गुल्मीमा एक जना बृद्ध मृत फेला परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर २ कोठडाँडा घर भएका ६३ वर्षका मानबहादुर परियार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय
कालीकोट । जिल्लाका तीनवटा गाउँ अहिले पहिरोको उच्च जोखिममा रहेका छन् । वर्षाको समयमा लगातार पानी पर्न थालेपछि यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् । ती गाउँमा कुनै पनि
सुनसरी, (नेस) सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ४ मा पर्ने कोशी कटान क्षेत्रमा सोमबार राति भारतीय नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै
काठमाडौं, (नेस) १८ गतेसम्ममा मुलुकभर २२ दशलमव ७ प्रतिशतमात्र रोपाई सम्पन्न भएको छ । कृषि प्रसार निर्देशनालयका अनुसार उच्च पहाडी जिल्लामा ३८ दशलमव २१ प्रतिशत, मध्य पहाडी जिल्लामा २९ दशमलव
दीपेन्द्र शर्मा, सुर्खेत कर्णाली प्रदेशका अन्तरगतका स्थानीयतहका पदाधिकारीले सेवा सुविधा पाउने भएका छन । कर्णाली प्रदेश सभाको मंगलबारको बैठकले कर्णाली प्रदेशका स्थानीय तहका पदाधिकारीहरुले पाउने सेवा सुविधा सम्वन्धि व्यावस्था गर्न
नेपाल समाचारपत्र, काठमाडौं बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट हालसम्म २१ अर्ब ४२ करोड रुपिया“ संकलन भएको छ । बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीबाट निर्माण गर्न