काठमाडौं, (नेस) नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले मुलुकी फौजदारी (संहिता) ऐन, २०७४, मुलुकी देवानी संहिता, २०७४ र हालै संसदमा प्रस्तुत गरिएको गोपनीयताको हकसम्बन्धी विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाएको छ
वीरगन्ज मध्य तराईका जिल्लामा बिगत केही दिनदेखिको अत्याधिक गर्मी बढेपछि जनजीवन पप्रभावित भएको छ । पर्सा सहित मध्य तराईको जनजीवन गर्मीका कारण हायलकायल भएको हो । पर्साको सदरमुकाम वीरगन्ज, बाराको
नेपाल माचारपत्रको गत ७ गतेको अंकमा ईश्वरराज ढकालले लेख्नुभएको शिक्षासम्बन्धी समाचार पढेपछि केही कुरा लेख्न मन लाग्यो । सरकारी विद्यालयमा पढ्ने बालबालिकालाई विविध सुविधाबारे समाचार आइरहँदा विद्यार्थी भने विद्यालय पहुँचबाहिर
सरोज यादव, मोरङ देशभर बृद्धि भएको करको बिरोध भईरहेका बेला मोरङको सुन्दरहरैचा नगरपालिकाले भने १५ वटा शिर्षकमा कर निशुल्क गरेर जनताको स्यावासी पाएको छ । सुन्दरहरैचा बिकासको बगैँचा भन्ने मुल नाराका
हरेक मानिस शरीरको विभिन्न चरण पार गर्दै जान्छ । शारीरिक विकासक्रमसँगै मानसिक विकासमा पनि प्रत्यक्ष परिवर्तन र प्रभाव पर्दै जान्छ । जीवनका विभिन्न चरणमध्येको अत्यन्त संवेदनशील उमेर समूह मानिन्छ– किशोरावस्थालाई
लमजुङ (नेस) लमजुङको रागिनास नगरपालिकास्तरीय विपद् व्यावस्थापन दुई दिने तालिम गरिएको छ । नगरपालिकाका जनप्रतिनिधीहरू तथा वडास्तरीय विपद् व्यावस्थापन समितीलाई विपद् व्यावस्थापन सम्बन्धी तालिम दिइएको हो । सो तालिम रागिनास
-खेमराज निरौला पछिल्लो नेपाली राजनीति यतिखेर समृद्धिको सपना र अधिनायकवादको टकरावमा छ । खास गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक भई झन्डै दुई तिहाइको कम्युनिस्ट सरकार केपी ओलीको नेतृत्वमा
बैतडी (नेस) बैतडीका स्थानीय तहहरुले अझै सम्म पनि आफ्नो वास्तविक खर्च विवरण बुझाउन नसकेको पाईएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयमा उनीहरुले खर्च विवरण बुझाउनुपर्ने नियम रहे पनि अहिलेसम्म
आफ्नो जग्गा, घर र उपयुक्त व्यवसाय नभएकाहरु कष्टले जीवन धानिरहेका छन् । उनीहरुका विषयमा नीति निर्माण तहमा बेला–बेलामा कुरा उठेको पनि हो । अझ चुनावताका यस्ता विषयलाई अघि सारेर कतिपय
इन्डोनेसियामा जारी एसियाडमा जापानकी रिकाको इकीले पौडीमा चार स्वर्ण जितेकी छिन् । महिलाको ५० मिटर बटरफ्लाई, १ सय मिटर बटरफ्लार्ई, १ सय मिटर फ्रि स्टाइल र ४ गुणा १ सय
१८औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पौडीमा लिउ सियाङले विश्व कीर्तिमान राखेकी छन् । प्रतियोगिता शुरु भएको चौथो दिनमा विश्व कीर्तिमान बनेको हो । चीनकी लिउल महिलातर्फ ५० मिटर ब्याकस्ट्रोकमा स्वर्ण
लन्डन, (एजेन्सी) हालै फोब्र्स म्यागेजिनले निकालेको सबैभन्दा बढी आर्जन गर्ने शीर्ष १० महिला खेलाडीको सूची सार्वजनिक गर्दा आठ जना टेनिस खेलाडी रहेका छन् । जसमा भारतीय ब्याडमिन्टन खेलाडी पीभी सिन्धु
राजधानीमा गुड्ने ट्याक्सी चालकले स्कूल र कलेजका विद्यार्थीले झैं अनिवार्य रुपमा डे«स लगाउनुपर्ने भएको छ । चालकलाई ज्याकेट अनिवार्य गरिएको छ । ट्राफिक प्रहरी महाशाखा र नेपाल मिटर ट्क्यासी व्यवसायी
लन्डन, (एजेन्सी) ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष जोसे मारिया मरिनलाई भ्रस्टाचारको अभियोगमा जेल सजाय सुनाइएको छ । बुधबार ब्रुकलिन फेडेरल कोर्टले ८६ वर्षीय मरिनलाई भ्रष्टाचारको अभियोगमा चार वर्षको जेल सजाय सुनाएको
नेपाल समाचारपत्र, काठमाडौं तेक्वान्दो नेपालको लागि कुनै नयाँ खेल होइन । मार्शल आर्टको एक इभेन्टमा पर्ने तेक्वान्दोमा नेपाली खेलाडीको मोह पनि बढेकै छ । तेक्वान्दोले नै नेपाललाई एसियाली खेलकुदमा सबैभन्दा बढी
नेपाल समाचारपत्र, काठमाडौं इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदमा नेपालको लगातार निरस प्रदर्शनबीच ब्याडमिन्टनतर्फ महिला खेलाडी नङसल तामाङ महिला सिंगल्सको अर्को चरणमा प्रवेश गरेकी छन् । नङशलले माल्दिभ्सकी खेलाडीलाई २१–१, २१–१५
सिड्नी, (एजेन्सी) विश्व चर्चित कीर्तिमानी तिब्र गतिका धावक तथा आठ पटकका ओलम्पिक च्याम्पियन जमैकाको युसैन बोल्टले फूटबल खेल्न थालेका छन् । फुटबल मोहका कारण बोल्ट अहिले अस्ट्रेलियाको सेन्ट्रल कोस्ट म्यारिनर्स
टोरन्टो, (एजेन्सी) स्टीफानोस सितसिपास ग्रीसका नम्बर एक टेनिस खेलाडी हुन् । २० वर्षीय सितसिपास वर्तमान एटीपी टप–१०० भित्रका तेस्रो सबैभन्दा युवा र ग्रीसका एकमात्र खेलाडी हुन् । उनी ओपन एरामा
रामकृष्ण चापागाईं, काठमाडौं नेपाली कांग्रेसले आफ्नो दलको विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गर्नुभएको
टीका बन्धन, काठमाडौं बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनमा बहुपक्षीय ऊर्जा सम्झौताको तयारी भएको छ । यससँगै क्षेत्रीय व्यापार र कनेक्टिभिटी पनि