[pdf-light-viewer id=”136431″]
नेपाल समाचारपत्र, काठमाडौं १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई हप्ता दिन नबित्दै एक बालकको हत्या भएपछि घटनाले उग्र रुप लिएको छ । घटना उत्तेजित बन्दै गएपछि आन्दोलनका क्रममा
विराटनगर (नेस) मोरङको लेटाङ–२ को लक्ष्मी माध्यमिक विद्यालयमा रहेको बाल क्लबले बिहे गर्न तयारी गर्दै गरेको अवस्थामा रहेको बाल विवाहलाई रोकेको छ । लक्ष्मी बाल प्रकृति क्लबले विद्यालयमा अध्ययनरत १५
काठमाडौं, (नेस) काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधनमायात्रागर्ने व्यक्तिले अब आफ्नो रुटमा चल्ने बसको सहज रुपमा पँर्व जानकारी लिई नजिकैको बिसौनीबाट बस चढ्न सक्ने भएका छन् । एनसेल प्रालिले रामलक्ष्मण इनोभेसन्स्
काठमाडौं (नेस) एनआईसी एसिया बैंकले रुपन्देहीको शुद्धोधन गाउँपालिका, भुजौलीमा आफ्नो १८औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले शुद्धोधन गाउँपालिकाको भुजौलीमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन शुद्धोधन गाउँपालिका
महेश न्यौपाने, रोल्पा विद्यार्थी सवै दलित । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी पनि दलित र शिक्षक पनि एक जना वाहेक सवै दलित । यस्तो विद्यालय हो रोल्पा सुनिल स्मृती गाउँपालिका १ घोडागाउँमा
काठमाडौं, (नेस) युनाइटेड सिमेन्टले १५ बोरा युनाइटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा पाइने योजना ल्याएको छ । केएल दुगड ग्रुपद्वारा उत्पादित युनाइटेड सिमेन्टले यो योजनाले आम उपभोक्तालाई विशेष लाभ
काठमाडौं, (नेस) नेपाल पुनर्बीमा कम्पनीले प्रतिशेयर सय रुपियाँ अंकित दरको १ करोड ६० लाख कित्ता साधारण शेयर (आईपीओ) सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्नका लागि
नरेन्द्र केसी, घोराही, दाङ तेह्र बर्ष भूमिगत भएर माओवादी लडाकूको कमाण्डर र पाँच बर्ष नेपाली सेनाको जागीरपछि रुकुम खाराका विनोद खड्काले कृषि कर्म रोजेका छन् । जनयुद्धमा हिडेका विनोद तत्कालीन जनमुक्ति
नेपाल समाचारपत्र, काठमाडौं उद्योग, वाणिज्य तथा आपँर्तिमन्त्री मातृकाप्रसाद यादवले हालसम्म भएको बजार अनुगमन ‘प्रचारात्मक’ मात्र भएकोमा अब नागरिकले अनुभँत गर्ने गरी ‘क्रियात्मक’ शैलीमा अघि बढ्ने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा आयोजित
काठमाडौं, (नेस) बिहीबारदेखि भृकुटीमण्डपमा १७औं तिज महोत्सव तथा बृहत् तिज व्यापार मेला शुरु भएको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले मेलाको उद्घाटन गर्नुभयो । मेलामा दुई
नवाकोट (नेस) विदुर नगरपालिकाकाट निर्वाचित भएका जनप्रतिनिधिहरुले सडक व्यवस्थित बनाउन गल्छी त्रिशुली मैलुङ स्याफ्रवेशी रसुवागढी सडक आयोजनालाई आग्रह गरेका छन । बिदुर नगरपालिकाको मुख्य शहरी क्षेत्र देबिघाटदेखि ढुंगेसम्म ब्यबस्थित सडकमार्गको
काठमाडौं, (नेस) नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो चौथो कार्यसमिति बैठकमा अटोमोबाइल व्यवसायीको समस्याका विषयमा जानकारी तथा समस्या समाधान गर्न संघीय सरकारसँग पहल गर्ने विषयमा छलफल भएको थियो । कार्यसमिति
नेपाल समाचारपत्र, काठमाडौं संसदमा पेश भएको ‘खाद्य तथा खाद्य सम्प्रुभताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएमा भोकमरी र त्यसको जोखिममा रहेका व्यक्ति, परिवार, समुदाय र क्षेत्रको पहिचान गर्ने र
प्युठान । जिल्लाको बाग्दुला देखि दाङको भालुवाङ तर्फ जाँदै गरेको भे १ ज ८४३ नंम्बरको विङ्गर आज बिहान सरुमारानी गाउपालिका–४ बड्डडाडा नजिक दुर्घटना हुँदा चालकसहित ४ यात्रु गम्भिर घाइते भएका
मेड्रिड, (एजेन्सी) बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भालभर्डेले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोबीचको व्यक्तिगत प्रतिस्पर्धा सकिएको बताएका छन् । यसै सिजन रोनाल्डो सिरी ए क्लब युभेन्टसमा अनुबन्ध भएसँगै उनीहरुबीच चल्दै आएको प्रतिस्पर्धा
मस्के,(एजेन्सी) रसियाले बिहिवार सिरिया युद्धमा आफ्नो सैनिक विस्तार गरेको घोषणा गरेको छ । रसियाको रक्षा मन्त्रालयले सार्वजनिक गरेको एक भिडियोमा सन् २०१५ को सेप्टेम्वर यता ६३ हजार जना भन्दा बढि
रोशन पराजुली, हेटौंडा मकवानपुरका बिकट विशेषतः राक्सिराङ र कैलाश गाउँपालिकामा लागुऔषध गाँजा, चरेस र अफिम खेती हुने गरेको छ ।यही समस्यालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले लामो समयदेखि लागुऔषध खेती बिस्थापनका लागि
मोतीराम तिमल्सिना, काभ्रे स्थानीय सरकारहरुलाई करको आरोप लागिरहेका बेला बनेपा नगरपालिकाले नागरिकहरुको स्वास्थ्यलाई ध्यानमा राखी मोतियाविन्दु रहित नगर बनाउने घोषणा गरेको छ । रेयुकाई मासुनागा आँखा अस्पताल र बनेपा नगरपालिका बीच