काठमाडाैं । नाडा अटो शो आइतबार सम्पन्न भएको छ । यस पटकको मेलामा उत्कृष्ट दुईपाङ्ग्रे सवारीसाधनतर्फको स्टलको पुरस्कार टीभीएसका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले जितेको छ । त्यसैगरी
काठमाडौं (नेस) महिन्द्रा अटो मोबाइल्स तथा ट्रयाक्टरहरुको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले दशैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा महिन्द्रा उत्सवअन्तर्गत ‘चाडपर्वको प्रशंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दंग’ भन्ने नारासहित उत्सव योजनालाई
राजबिन थापा, टोकियो, जापान जापानमा पहिलोपटक सूर्य इन्टरनेसनल अवार्ड २०१८ सम्पन्न भएको छ। टोकियोस्थित नाकानो जिरो हलमा आइतबार सम्पन्न समारोहमा म यस्तो गीत गाउँछु उत्कृष्ट फिल्म तथा नायक पल शाह
काठमाडौं, (नेस) काठमाडौंबाट विराटनगरका लागि उडेको सौर्य एयरलाइन्सको विमानमा सोमबार चरा ठोक्किएका कारण ग्राउन्डेट भएको छ। ९ एनएएमई कल साइनको विमानको विमानको बायाँ इन्जिनमा चरा ठोक्किएका कारण विराटनगर विमानस्थलमा आकस्मिक
इन्गेजमेन्ट गरेर आयंका बनेका नायक–नायिका आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको डान्सिङ गीत ढल्की ढल्की सार्वजनिक गरिएको छ। रिलिजका लागि तयार भएको आयुष्मान र प्रियंकाको फिल्म चंगा चेटको यो डान्सिङ
इमेज च्यानलले २ दशकदेखि आयोजना गर्दै आएको नेपाली संगीत क्षेत्रको चर्चित अवार्ड २०औं इमेज अवार्डको मनोनयन सँची सार्वजनिक गरेको छ। इमेज च्यानलद्वारा सोमबार राजधानीको सोल्टी क्राउन प्लाजा होटलमा आयोजित एक
नेपाल समाचारपत्र काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) दशै लगत्तै देशभरका विद्यालय बन्द गर्ने चेतावनी दिएको छ । संघीय संसदबाट पारित अनिवार्य र निशुल्क शिक्षा विधेयकका केही
काठमाडौ(नेस) । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयद्वारा संचालित समुदाय–प्रहरी साझेदारी अवधारणा सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति सुरक्षा
नेपाल समाचारपत्र, लमजुङ गत बधुबार मध्यान्ह २ बजेदेखि मुसलधारे वर्षाका कारण अबरुद्ध बेसीशहर–चामे सडक खुल्न अझै समय लाग्ने भएको छ । ठाउँ ठाउँमा पहिरो गएर सडक क्षतविक्षत भएका कारण हिमाली जिल्ला
विनोद सिंह विष्ट, बैतडी दूषित पानीले पछिल्लो केही दिनयता बैतडीमा मौसमी ज्वरोका बिरामी बढ्दै गएका छन् । वर्षात्को समयमा दूषित पानीको सेवन तथा प्रयोगले जिल्ला अस्पताल बैतडीमा हाल दैनिक १
दार्चुला, (नेस) दार्चुलाबाट यस वर्षको हाल सम्ममा ४ सय ७० किलोग्राम यार्सागुम्बा बाहिरी जिल्लाहरुमा निकासी भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट ४ सय ७० किलोग्राम यार्सागुम्बा निकासी पुर्जी दिइएकोमा
रामधन राई, खोटाङ वैदेशिक रोजगारीवाट खोटाङ भित्रिने अधिकांश रेमिट्यान्स वालवालिकाको पठनपाठनमा खर्च हुने गरेको पाईएको छ । वैदेशिक रोजगारीको लागि खाडी तथा मलेसिया लगायतका देशहरुमा गएका कामदारहरुवाट आएका रेमिट्यान्स दिक्तेलवजार
महेश न्यौपाने, रोल्पा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश ५ मा सुरक्षा चूनौती अन्य प्रदेशको तुलनामा वढ्ता रहेको वताएका छन । गृह जिल्ला रोल्पा आएका मन्त्री केसीले यहाँ
नेपाल समाचारपत्र, चितवन चितवनलगायत देशका विभिन्न भागमा भएका सवारी दुर्घटनाका घाइतेहरुलाई मेडिकल कलेज र अस्पतालहरुले उधारोमा उपचार गरिरहेका छन् । यातायात व्यवसायीसँग दुर्घटनाका घाइते ल्याउने सहमति गरेका मेडिकल कलेजहरुले विभिन्न यातायात
नेपाल समाचारपत्र, भक्तपुर प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय सञ्जालको केन्द्रीय महाधिवेशन आगामी मंसिरमा हुने भएको छ । सञ्जाल केन्द्रीय समितिको भक्तपुरमा भएको दुई दिने सम्मेलनले सञ्जालको बिधान सम्मत केन्द्रीय महाधिवेशन आगामी
नेपाल समाचारपत्र, ललितपुर तीन दशक भन्दा बढी समयदेखिको कांग्रेसको सक्रिय राजनीतिलाई थाती राख्दै पूर्व सांसद् चन्द्र महर्जन ज्यापू समाजको अध्यक्ष हुनुभएको छ । समाजको आईतबार राति सम्पन्न नवौं महाधिवेशन महर्जनलाई अध्यक्षमा
नायिका सुष्मा कार्की फुर्सदको समयमा।
गायक अजर जंगम सोमबार इमेज अवार्डको मनोयन प्रमाणपत्र ग्रहण गर्दै।
पछिल्लो समय नेपाली युवाहरुमा वैदेशिक रोजगारीको मोह बढ्दो छ । विभिन्न संघसंस्थाले संकलन गरेको तथ्यांकले नेपाली युवाहरु सय बढी मुलुकमा रोजगारीको लागि जाने गरेको खुलेको छ । मुलुकमा रोजगारीको अवसर
पछिल्लो समय नेपालमा विद्युतीय सवारीको चर्चा घरघरमा हुन थालेको छ । चर्चा मात्र होइन, माग बढेको छ । प्रयोगकर्ता पढेका छन् । आपूर्ति पनि बढेको छ । पछिल्लो समय राष्ट्रपति