काठमाडाैं । अनेक विचित्र र नयाँ–नयाँ प्रयोग गर्न माहिर चीनले आफ्नो इन्जीनियरिङको अर्काे नमुना पेश गरेको छ । केही समय अगाडि विश्वकै लामो समुद्री बाटो बनाएर समुद्रबाट चीन र हङकङको
लण्डन । लण्डनमा आतंकवादी हमलाको आशंकामा अधिकारीहरुले सुरक्षा व्यवस्था गरेका छन् । बेलायतको हिथ्रो एयरपोर्ट, वाटरलु स्टेशन र सिटी एयरपोर्टमा बम फेलासँगै सुरक्षा व्यवस्था कडा गरिएको प्रहरीले जानकारी दिएका छन्
पोखरा । प्याराग्लाइडिङ कम्पनीहरुले पोखरा महानगरपालिकालाई कर तिर्न सहमत भएपछि बन्द गर्ने भनिएको प्याराग्लाइडिङ उडानमा अवरोध नहुने भएको छ । पोखरा महानगरपालिका र हवाई खेलकुद संस्था, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड
सल्यान । सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै बुधबार बिहान काठमाडौंबाट रुकुमका लागि छुटेको ना ४ ख ५३७३ बस दुर्घटना भएको हो
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी आमा रत्नराज्य लक्ष्मीदेवी शाह अस्वथ्य भएपछि पूर्वका चार जिल्लाहरूको भ्रमण रद्ध गरेका छन् । पूर्वराजा शाहका सहयोगी फणीराज पाठकका अनुसार आमा रत्नराज्य लक्ष्मीदेवी शाह
नेपालगञ्ज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर रु ८७ हजार घुससहित दुई कर्मचारीलाई
काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–२ नयाँबस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका पुजारी ४२ वर्षीय हरिप्रसाद तिमल्सिनाको गाउँपालिका कार्यालयको छतबाट खसेर मृत्यु भएको छ । पुजारी तिमल्सिनाको उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा मङ्गलबार राति बाटोमै
नेपाल समाचारपत्र, हेटौंडा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले आपूmहरुको मागलाई बेवास्ता गरिए जनसंघर्ष हुने चेतावनी दिनुभएको छ । राप्रपाले जारी राखेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा गृहनगर हेटौंडामा
सरस्वति न्यौपाने रसुवा २० फागुन। भूकम्प पछिको पुनःनिर्माण अन्तरगत रसुवा जिल्लामा १० हजार भन्दा वढि घर निर्माण भएका छन । रास्ट्रिय पुनस् निर्माण प्राधिकरण अन्तरगतको रसुवा इकाई ले दिएको जानकारी
काठमाण्डौ । बुधबारबाट प्रिमनसुन सुरु भएपनि आज सामान्यतया देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रिमनसुनको समय सुरु भएकाले स्थानीय वायुको प्रभावले मौसममा सामान्य गडबढी
मोतीराम तिमल्सिना, काभ्रे धुलिखेल नगरपालिका, नेपाली सेनाको विष्णु दल गण, स्थानीय संघ संस्थाहरुको समन्वयमा धुलिखेलमा ‘हाईकिङ्ग–साईक्लिङ्ग ट्रेल’ मार्ग निर्माण गर्न सरोकारवालाहरु बीच छलफल शुरु भएको छ । सेनाको विष्णु दल
धनवीर दाहाल,रुकुम जिल्लाको सानीभेरी गाउँपालिका –६ स्थित देउताखोला–मुसीगार लघुजलविद्युत आयोजना निकै जोखिम मोलेर निर्माण भइरहेको छ । ठूलो पहरामा विद्युत आयोजनाको नहर निर्माण गर्नुपर्ने भएकोले काम जोखिमपूर्ण भएको हो ।
पाल्पा, (नेस) जापानी नाम काजुमासा काकिमी भए पनि वोलचालको भाषामा ओके वाजे नामले परिचित जापानी नागरिकको जिल्लामा नागरिक अभिनन्दन हुने भएको छ । विगत २५ वर्ष देखि पााल्पामा रहेर विभिन्न
मनोज भट्ट, महेन्द्रनगर कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा दरवन्दी अनुसार डाक्टर नहुँदा सेवा प्रभावकारी बन्न सकेको छैन् । तर यसै समयमा स्थानीय स्तर देखि प्रदेश सरकार सम्म अञ्चल अस्पतालको नाम परिवर्तन
नेपाल समाचारपत्र, पाल्पा खरको छाना भएका घरहरु आगलागीको लागि जोखिम भएको, प्रत्येक वर्ष छाना परिवर्तन गर्दा घरधनीलाई अत्याधिक खर्च हुँदै आएको, घरको लागि धेरै खर लाग्ने भएकोले पशुपालनमा समस्या देखिएकोले
विनोद सिंह विष्ट, बैतडी सबै नागरिकको स्वास्थ्य सेवा पहुँच पुर्याउने उद्देश्यसहित बैतडीमा करिब २ दर्जन नयाँ स्वास्थ्य संस्थाका भवन निर्माण हुने भएका छन् । चालु आर्थिक बर्षमा १४ ओटा सुरक्षित
मनोज रेग्मी, सौराहा समाज परिवर्तन, सुखी र खुसी जनताको सपना देखेका समाजिक कार्यका विद्यार्थीले मुलुकका विभिन्न ठाउँमा समाजिक कार्य गरेको पाइन्छ । यस्तै उनीहरुले स्कुल तथा कलेजमा पढेका र सुनेका
विमल विष्ट, डोटी, डोटी जिल्लाको दिपायलमा रहेका वादी समुदायलाई बास बस्नलाई समेत घरबास नभएपछि दिपायल सिलगढी नगरपालिकाले उनीहरुका लागि जग्गा किन्ने भएको छ । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल क्षेत्रमा रहेका
भक्तपुर,(नेस) । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई बिदाई गरिएको छ । शिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका ती साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा
ललितपुर(नेस) । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिका परिसरमा पहिलो पटक वाटर एटीएमको उद्घाटन गरिएको छ । खानेपानी मन्त्री बिना मगरले मंगलबार वाटर एटीएमको उद्घाटन गर्नुभएको थियो ।