विनोद सिंह विष्ट, बैतडी । गोकुलेश्वरमा शनिवारदेखि प्रथम जय नेपाल टी ट्वान्टी खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । “राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद” भन्ने मूल नाराका साथ
दमक, दमक–रवि सडकअन्तर्गत इलामको माङ्सेवुङ–३ स्थित भञ्ज्याङ खण्डमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर इलाम, माङ्सेवुङ गाउँपालिका–३ का २८ वर्षीय नवीन
दमौली, चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–४ चिसापानी निवासी चार वर्षीया रञ्जिता लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको
नेपाल समाचारपत्र, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद मानिएका ४ जनाको डीएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले शंकास्पद ४
दुर्गाप्रसाद शर्मा, बर्राचौर, पर्वत । शहरबजारमा धमाधम सामुदायिक बिद्यालयहरु बन्द भैरहेका छन र निजी बिद्यालयहरु खुलीरहेका छन । निजी बिद्यालय खुल्ने क्रम बढ्ने, सामुदायिक बिद्यालयमा बिद्यार्थी घटेर बिद्यालय गाभ्ने क्रम
काठमाडौं भ्रमणमा रहेकी बलिउड अभिनेतृ आशा पारेख बिहीबार दिउँसो अभिनेतृ मनिषा कोइरालाको निवासमा। पारेख सन् १९६० को दशकमा चर्चित थिइन्। तिसरी मन्जिल, कटी पतंग, दो बदन, आन मिलो सजना, दिल
यो साता पनि देशभर एकसाथ ३ फिल्म रिलिज हँुदै छन्। आज शुक्रबार अभिनेता पुकार भट्टराई निर्देशित तथा निर्मित फिल्म गुनगुन, पुराना रंगकर्मी तथा अभिनेता सुरेश उप्रेतीको निर्देशनमा बनेको फिल्म दैलो
नेपाल समाचारपत्र, काठमाडौं । गृह मन्त्रालयभित्र गृहमन्त्रीको कार्यकक्ष नजिकै एसी पड्कीँदा हंगामा भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार डा.राईको कार्यकक्षमा आगलागी भएको हो । बिहीबार दिउँसो एसीको
काठमाडौं । बालुवा व्यवसायीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका नेपाल प्रहरीका डीएसपी श्यामकुमार राईलाई छाड्न अदालतले आदेश दिएको छ । विशेष अदालतले बिहीबार राईलाई घुस
नेपाल समाचारपत्र, काठमाडौं । सरकारले इजरायलका र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । कार्तिक २५ गते आईतबार बसेको बैठकले सो निर्णय गरेको विहीबार सञ्चार तथा
नेपाल समाचारपत्र, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त राष्ट्रसंघको आवासीय संयोजक भेलेरी जुलीनाण्डबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा प्रधानसेनापति थपाले र भेलेरीबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका
विमल बिष्ट, डोटी । धर्तीको स्वर्गका नामले परिचित अछाम,बझांङ,बाजुरा तथा डोटी जिल्लाको केन्द्र बिन्दुमा पर्ने खप्तडमा पर्यटन बोर्डको टोली पुगेको छ । पर्यटन व्यवसायी समिति पर्यटन बोर्डका पदाधिकारीहरु खप्तडमा पुगेका
सरोज यादव, विराटनगर । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मरणमा संग्रहालय र अस्पताल निर्माण हुने भएको छ । जिपी फाउण्डेशन प्रदेश एक कार्यालयले विराटनगरमा पूर्वप्रधानमन्त्री कोइरालालको स्मरणमा संग्रहालय सगै अस्पताल निर्माणको
काठमाडौं, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ९९ घरपरिवारसम्मको एकीकृत बस्ती विकास गर्नका लागि स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय गरेको छ । प्राधिकरणको आज बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती विकास सम्बन्धी कार्यविधि,
विनोद सिंह विष्ट, बैतडी । बैतडीको दुर्गम सिगास गाउँपालिका सडक सञ्जालसंग जोडिने भएको छ । सिगास गाउँपालिकाका विभिन्न ग्रामीण सडकहरुको डिपिआर तयार पार्ने काम शुरु भएको छ । गाउँपालिकाको केन्द्रसम्म
सिर्जना पन्त, बागलुङ । बागलु्ङ जिल्लाको ढोरपाटन नगरपालिकाले धेरै कोदो फलाउने कृषकहरुलाई नगद पुरस्कारको व्यवस्था गरेको छ । पुरस्कारको लागि १५ लाख रुपैयाँ वजेट समेत विनियोजन गरेको नगरपालिकाले जनाएको छ
नेपाल समाचारपत्र, काठमाडौं । काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक मंसिर १ गतेलाई बोलाएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई समेत अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ
धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्थित सोलाबाङमा नेपाल टेलिकमले सेवा बिस्तार गरेको छ । रुकुमकै मुख्य व्यापारिक केन्द्र सोलाबाङ सदरमुकाम नजिकै भएर पनि हालै मात्र सो सेवा
मनोज भट्ट, महेन्द्रनगर । केहि वर्ष अगाडि सम्म सुनसान जस्तै रहने कञ्चनपुरको बेदकोट नगरपालिकाको उत्तरी चुरे क्षेत्रमा अवस्थित लिङ्गा क्षेत्रमा पछिल्लो समय दैनिक जसो आन्तरिक तथा बाह्य पर्यटकहरुको घुईचो लाग्ने
कालीवहादुर मल्ल, कालिकोट । ०६१ पुस १८ गते धादिङको चरौदीमा हाइवे क्लियरिङमा गएका बेला हतियारसहित भागेर माओवादी सेनामा लागेका कालिकोट शुभकालिका–५, सुकाटियाका ३८ वर्षीय सिहंबहादुर शाहीको परिवार विचल्लीमा परेको छ