धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडी बजारमा रोटेपिङ्ग भाँच्चिदा चार जना घाईते भएका छन् । आठबीसकोट नगरपालिका –९ राडी बजारको चौतारा मेलामा सञ्चालित रोटेपिङ्ग भाँच्चिदा चारजना घाइते
सलिम अन्सारी,प्युठान । फिनल्याण्ड राजदुत पेर्ती एन्टिनेन सहितको बिदेशी पाहुना टोलीलाई दक्षिणी प्युठानको मगर बस्तीमा भव्य स्वागत गरिएको छ । बुधवार साझ गाउ आएका उनिहरुलाई जनप्रतिनिधी, स्थानिय र डिङ्लाङ खोला
ललित सिह, चैनपुर । १२ औ बर्ष देखी बझाङ विमानस्थल गौचौर र खेलाडीहरुको खेलमैदान बन्दै गएको छ । नेताहरुले जनताको मन जित्न जति सुकै भाषण र कुरा गरे बझाङगी जनताको
चितवन, चितवन राष्ट्रिय निकुञ्जका एक सिङ्गे गैँडा नजिकका बस्तीसँगै शहरी क्षेत्रमा पस्न थालेपछि संरक्षणमा चुनौती थपिएको छ । नियमितजसो गैँडा बस्ती आउन थालेपछि स्थानीय त्रसित बनेका छन् । निकुञ्जमा गैँडाको
दुल्लु, दैलेखको नारायण नगरपालिका–१० भवानीका राज कुमार बस्नेत र मन कुमारी बस्नेतको सानो र खुशी परिवार । आठ वर्ष अघि उनीहरुको परिवारमा पहिलो सन्तानको रुपमा अर्जुन बस्नेत जन्मिए तर, सुस्त
विनोद सिंह विष्ट, बैतडी । सरकारले हालै घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्यमा पर्न सफल बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरमा बिहीवारदेखि भव्य जात्रा सुरु भएको छ । दशरथ चन्द नगरपालिका
चितवन, भरतपुर महानगरपालिकाको न्यायिक समितिले बुधबारदेखि न्यायिक इजलाश शुरु गरेको छ । गत पुसमा बसेको भरतपुर महानगरपालिकाको नगरसभाले गठन गरेको न्यायिक समितिले स्थानीय जनताको मुद्दा हेर्ने गरेको भए पनि महानगरमा
बाँके ।नेपालगन्जस्थित पुस्पलाल चोकमा शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तु फेला परेपछि स्थानियहरु त्रसित भएका छन । प्रहरीले बम शंकास्पद बस्तु बम हुनसक्ने आशंका गरेको छ । बिहान
नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौंको कलंकी–सोल्टीमोड सडक खण्ड बिहीबार एक घण्टा बन्द गराइएको छ । धुवाँधुलो, खाल्डाखुल्डीसहितको प्रदुषणले आक्रान्त भएपछि स्थानीयले उक्त सडक खण्ड करिब एक घण्टा बन्द गराएका हुन्
महेश न्यौपाने, रोल्पा । नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाको अध्यक्षमा लोकेन्द्र चन्द चयन भएका छन । नेपाल प्रेस यूनियन जिल्ला शाखा रोल्पाको चौथो जिल्ला अधिवेशनवाट चन्द अध्यक्षमा सर्वसम्मत निर्वाचित
पुष्कर बुढाथोकी, भक्तपुर । विश्व मधुमेह दिवसका अवसरमा भक्तपुरमा यो रोग सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजनामा भएको अन्तरकृया कार्यक्रममा मधुमेह रोग बिशेषज्ञ
विमल बिष्ट, डोटी । शिखर नगरपालिका–११ तल्लिसातमा डेढ दशकअघि निर्माण सुरु भएको तल्लीसात झोलुंगे पुल अझै सम्पन्न हुन सकेको छैन । २०६१ सालमा निर्माण सुरु भएको पुल अहिले अलपत्र छ
दुल्लु, दैलेखको दुल्लु नगरपालिका–८ दुवारीचाखामा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय तीन वर्षीय मनिष नेपाली रहेको दुल्लु अस्पतालका वरिष्ठ अहेव खड्ग शाहीले जानकारी दिनुभयो ।
नेपाल समाचारपत्र, काभ्रे । जिल्लाको पनौती नगरपालिकामा निर्माणाधिन क्षेत्रीय रंगशाला निर्माणका क्रममा देखिएको जग्गा विवाद अब सहमति वा अधिग्रहण बाट मात्र टुङ्गिने भएको छ । नीजि जग्गामा रंगशाला बनाउन नपाएपछि
काठमाडौँ, राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपटक शुरु गरेको २४ सै घण्टा सञ्चालन हुने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौँ ११४५’ को प्रभावकारिता बढ्दै गएको छ । हेल्पलाइन शुरु भएदेखि यो एक
विनोद सिंह विष्ट, बैतडी । विद्यालयको आर्थिक स्थितीलाई सुधार तथा बिद्यार्थीहरुले पेसाागत दक्षता हासिलका लागी बैतडीको पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका छात्र छात्राहरुले मैनबत्ती उत्पादन गरेका छन ।
विजय नेपाली , पोखरा, बोक्सी भएको भन्दै आफ्नै बुहारीलाई कुटपिट गरेको आरोपमा जेठाजु सन्तोष परियारलाइ जिल्ला अदालत कास्किले ६ महिना जेल र पाँच हजार रुपैयाँ जरिवान सुनाएको छ । गत
काठमाडौँ, नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त
टोकियो, जापान, (नेस)। नेपालदेखि विदेशसम्म लोकप्रियता पाइरहेको फिल्म छक्का पञ्जा–३ जापानको टोकियोमा प्रदर्शन गरिने भएको छ। सूर्य कर्पोरेसन लिमिटेडले छक्का पञ्जा–३ को जापान राईट्स लिएसँगै यही नोभेम्बर १८ तारिक आइतबारका
पत्रकार दीपेन्द्र लामाको निर्देशनमा बनेको दोस्रो फिल्म गोपी माघ १८ मा रिलिज हुने भएको छ। यसअघि चैत १५ मा रिलिज हुने भनिएको फिल्म गोपी पूर्वघोषित मितिअघि नै रिलिजमा आउन लागेको