बनेपा। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औं जन्मजयन्तीको अवसरमा सयपत्री प्रतिष्ठान नेपाल, जनागालले शिक्षाविद् डा. सुरेशराज शर्मा तथा संस्कृतिविद् ज्ञानकाजी मानन्धरलाई एक समारोहबीच उहाँहरूको जीवनसंगिनीका साथ सयपत्री राष्ट्रिय सम्मान २०७५ प्रदान गरेको
चिरञ्जीवी मास्के यो फिल्मी समीक्षा हैन। फिल्मले प्रस्तुत गरेको सत्यताको सविस्तार मात्र हो। फिल्म छक्का पन्जा–३ भित्रको सत्यताको स–विस्तार। राजनीति सम्पूर्ण नीतिहरूको मूल नीति हो। राजनीति राज्य सञ्चालनको मियो हो।
गायक अर्जुन सुनाम सुमधुर साँझमा गुञ्जिने भएका छन्। उनी आगामी मंसिर ८ गते एकल प्रस्तुतिसहित प्रस्तुत हुने भएका छन्। सत्यावती कला केन्द्रको व्यवस्थापनमा अर्जुन सुनाम सुमधुर साँझ हुने भएको हो।
पतञ्जलि–८ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला अत्रि ऋषि स्वयं गोत्रकार थिए। यिनी अथर्ववेदका सातौं, बाह्रौं र बीसौं सूक्तका द्रष्टा थिए। उनका गोत्र–सन्ततिमा अत्रि सांख्य, र अत्रि भौमसमेत दुईवटा
मधुसूदन रायमाझी, काठमाडौं नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक किचलोले गर्दा सांगठनिक एकता प्रक्रिया नै प्रभावित बनेको छ। पार्टीको सांगठनिक एकीकरणलाई टुंगो लगाउन शीर्ष नेतृत्वकै बेवास्ता देखिएको छ। पटक–पटक भाका सारिँदै
रामचन्द्र विक, रामेछाप रामेछापको उत्तरी गोकुलगंगा गाउँपालिका–१, चारैतिरबाट पहाडले घेरिएको सानो उपत्यका, गोकुलगंगाको मानव बस्तीभित्र भएको एक पर्यटकीय ठाउँ। साविकको चुचुरे गाविसको वडा नं. २, ४ र ५ मा फैलिएको
कार्यालय भन्छ ः एक हप्तामा निर्णय, महिना दिनभित्र सारिसक्ने ईश्वरराज ढकाल, काठमाडौं स्थानान्तरणको अन्तिम तयारीमा रहेको गोश्वारा हुलाक कार्यालयलाई सरकारले जग्गा उपलब्ध गराउन नसक्दा धरहरा पुनर्निर्माणमा समस्या उत्पन्न भएको छ।
प्रशान्त वली, काठमाडौं संवैधानिक आयोगहरूमा अध्यक्ष र सदस्यहरू छनोटका लागि दर्खास्त परे पनि छनोट प्रक्रिया अझै शुरू हुन सकेको छैन। छनोट प्रक्रिया शुरू नहुँदा संविधानबमोजिम गठन भएका आयोगहरू नेतृत्वविहीन भएका
नेपाल समाचारपत्र काठमाडौं तोकिएको समयसीमाभित्र अधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आज शनिबारबाट स्वतः भ· हुने भएको छ। १२औं महाधिवेशन गर्न विशेष परिस्थितिका लागि भन्दै
शुक्रबार बिहान हुस्सुले ढाकेको टौदहको दृश्य । ललितपुरको शहरी क्षेत्रबाट करिब ५ किलोमिटरको दूरीमा रहेको टौदहमा ३८ जातका बोटबिरुवा, ३६ जातका किरा र १ सय १६ प्रकारका पक्षी पाइने हुँदा
चिरञ्जीवी मास्के, दोलखा । दोलखाको बिगु गाँउपालिका वडा नम्बर ३ बुलुङमा आफ्नै ट्याक्टरले किचेर लोक गायक अमृत तमाङ योञ्जनको मृत्यु भएको छ । शुक्रवार विहान ९ः१० बजे बुलुङको भीमुनी भन्ने
निर्मलाका आमा–बुवा भन्छन् हामीले छोरीको न्याय खोजेका हौं, देखावटी सहानुभूति होइन् । मनोज भट्ट, महेन्द्रनगर । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको शुक्रवार ११४ दिन पुगेको छ ।
गाँउमा थप प्रहरी चौकी राखिदिनुस धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमका नागरिकले प्रहरी पोष्ट राख्नै पर्ने केही ठाँउमा अस्थायी भएपनि प्रहरी पोष्ट स्थापना गर्न माग गरेका छन् । रुकुममा लुकी
सिर्जना पन्त, बागलुङ । बागलुङ जिल्ला दुधमा आत्मनिर्भर भएको छ । बागलुङ जिल्लामा खपत हुने दुध भन्दा उत्पादन हुने दुध धेरै भएपछि दुधमा आत्मनिर्भर भएको हो । बागलुङ जिल्लामा व्यवसायीक
कालीवहादुर मल्ल, कालिकोट । मानवअधिकारवादी सस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकको टोलिले कालिकोट जिल्लाको मानवअधिकार अवस्थाका वारेमा स्थलगत अनुगमन गरेको छ । इन्सेक केन्द्रीय कार्यालय काठमाण्डौका मदन पौडेल,इन्सेक कर्णाली प्रदेशका
बुद्ध नेपाली, सिन्धुली । नेपाल शिक्षक महासंघको घोषित कार्यक्रम अनुसार सिन्धुलीका विभिन्न पेसागत संघसंगठनमा आबद्ध शिक्षकहरु आन्दोलित भएका छन् । नेपाल शिक्षक महासंघद्धारा घोषित तेस्रो चरणका आन्दोलनका कार्यक्रम अन्तर्गत शुक्रवार
एजेन्सी यो वर्षको विवाह पञ्चमीमा भारतीय धनाढ्य मुकेश अम्बानीकी छोरीको विवाह पनि हुँदैछ। तर ईशा अम्बानी र आनन्द पिरामलको यो जोडीको चर्चा विवाहपहिल्यै नै चुलिएको छ। उनीहरूको विवाहका लागि पठाएको
बुद्ध नेपाली, सिन्धुली । गोलन्जोर गाउँपालिका ४ तिनकन्याका पोक्चे आले मगर जुनार किसान हुन्। उनको वर्षौं देखिको आम्दानीको मुख्य स्रोत त्यही जुनार हो। उनको बगैंचामा अहिले डेढ सयभन्दा बढी जुनारका
विमल बिष्ट, डोटी । तिन दिन देखी बन्द रहेको डोटीको दिपायल स्थित पिपल्लाबजारमा रहेको शैलेस्वरी अस्पताल आज शुक्रबार बाट सञ्चालन भएको छ । सो अस्पतालका निर्देशक आईजंग कुँवरका ८ बर्षिया
विनोद सिंह विष्ट, बैतडी । बैतडीमा गत जुलाईदेखि हालसम्म १७ मानवअधिकार उल्लंघनका घटनाहरु भएका छन् । मानवअधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) बैतडीका अनुसार सबैभन्दा बढी बल्कारका घटनाहरु भएको जनाएको