बाँके, बर्दियाको ३६ किलोमिटर हुलाकी सडकमा धूलो र हिलोबाट लामो समयदेखि प्रताडित हुँदै आएका बर्दियावासी अहिले कालोपत्र गर्न लोकामा खुशी भएका छन् । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत पर्ने बर्दियाको मूर्तिहा–गुलरिया–भुरिगाउँ, बेलवा
काठमाडौँ, सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई दश प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको दश प्रतिशत अर्थात् रु एक अर्ब बराबरको
सलिम अन्सारी,प्युठान । जुम्री वजार,सडक छेउमै टिकट काउण्टर खोलिएको छ।सांघुरो सडक त्यसैमाथि सवारीसाधनको चाप।जिल्लाभित्रने र बाहिर आउजाउ गर्ने द्धार रहेको यो बजार क्षेत्रमा मान्छेको चाप पनि धेरै नै देखिन्छ ।
भीमदत्तनगर, सिँचाइ सुविधा पु¥याउन थालिएको महाकाली सिँचाइ तेस्रो चरण मूल नहर निर्माणको काम कछुवा गतिमा छ । एक दशकअघि निर्माण थालिएको नहर निर्माणको काम सन्तोषजनकरुपमा अघि बढ्न नसक्दा यहाँका किसानमा
दुर्गाप्रसाद शर्मा, पर्वत । दुर दराजका गाउँमा मात्रै होइन पर्वतको सदरमुकाम रहेको कुश्मा नगरपालिका भित्रैका सामुदायिक बिद्यालयमा समेत बिद्यार्थी संख्या निरन्तर ओराली लागिरहेका छन । बिद्यार्थी संख्या घट्दै जाँदा कतिपय
वासुदेव पौडेल , पोखरा। दुःख गरेर लगाएको बाली बाँदरले खाइदिने र असिनाले झारिदिँदा आजित बन्ने गरेका कृषकलाई मेकाडामिया नट बरदान सावित हुँदै गएको छ । पछिल्ला वर्षमा नेपालका अधिकांश भू–भागमा
काठमाडौँ, जहाजबाट ओर्लेपछि आगमनतर्फ लम्किँदै गर्दा टर्मिनल छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टु नेपाल’ लेखिएको छ जसलाई नेपालको कला, संस्कृति झल्कने कागजको फ्रेमले सजाइएको छ । त्यसको ठीक पछाडी गरुडले
विमल विष्ट, डोटी । कैलाली बाट डोटीको सिलगढीमा आउदै गरेको सुदूरपश्चिम यातायातको बा २ ख २२४३ नम्बरको हाईसमा झुण्डिएका शिखर नगरपालिका २ कालागाढ बस्ने वर्ष ५ का ईन्द्र दमाईको ज्यान
विमल बिष्ट, डोटी । कुनै समय घाँस दाउरा र घराएसीकाम चुलो चौकोमा मात्रै सिमित हुने डोटीको शिखर नगरपालिका ६ तिजाली गाउका महिला हिजो आज व्यबसायीक तरकारी खेतीमा व्यस्त हुन थालेका
धनुषा, श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । मन्त्रालयले एकपटक विदेशबाट आएकाको हकमा सातवटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनःश्रम स्वीकृति
एजेन्सी, अस्ट्रेलियाको विग ब्यास लिगमा सानदार डेब्यू गरेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आज पनि आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन्। डेब्यूका बेलामा १ ओभरमै २ वीकेट लीन सफल भएका
ललितपुर, ललितपुर महानगरपालिका-१५ लगनखेलमा विना अनुमति ड्रोन क्यामेरा उडाउने ३ जनालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गंगाहिटी बस्ने सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय पदमबहादुर खड्का,
नेपाल समाचारपत्र, कालीकोट । कालीकोटको पलाता गाउँपालिका–१ खाडा गाउँस्थित न्यौपाने बस्तीमा सोमबार बिहान भएको आगलागीको घटनाप्रति कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् । आगलागीमा परी घाइते भएकाहरुको स्वास्थ्यलाभको
यमलाल भुसाल, बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले बुटवल उपमहानगरपालिका वडानम्वर १३ का वडासचिव भरत कुमार काउछालाई पक्राउ गरेको छ । अख्तियारको टोलीले सोमवार बिहान बुटवलको हाट बजारलाईनबाट
कुमार चौलागाईं , काठमाडौँ, सर्वाधिक सात पटकको लिग च्याम्पियन तथा डिफेण्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले जारी ‘ए’ डिभिजन लिगमा एउटै सिजनमा सबै खेल जितेर नयाँ कीर्तिमान राख्ने लक्ष्य बनाएको छ ।
विमल विष्ट, डोटी । कानुनी ज्ञानको अभाव र प्रक्रिया नबुझदा डोटीका स्थानीय तहमा न्याय सम्पादनमा समस्या भएको छ । स्थानीय तहमा न्याय सम्पादनको क्षेत्रमा काम गर्ने अधिकांश महिला जनप्रतिनिधि कानूनी
बैतडी, अपरिचित व्यक्तिको कुटाइबाट गए राति बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिगास गाउँपालिका–९ श्रीभावरका ६० वर्षीय जसु बोहरा रहेका जिल्ला
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम छाडेको इटालियन ठेकदार कम्पनी सीएमसी काममा फर्किन तयार भएको छ । आयोजनाको काम गरिरहेको इटालियन कम्पनी सिएमसीले ठेक्का रद्दको पत्र फिर्ता लिएसँगै काममा फर्किने
काठमाडौँ, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले सरकार र डा गोविन्द केसीबीच भएका सहमतिको मूल भावनाअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अघि बढाउने सहमति गरेको छ
निर्मलाको न्यायका निम्ति भन्दै दबाबस्वरूप सडकपेटीमा ‘निर्मला १५० दिन’ लेखेर विरोध प्रदर्शन गरिएको छ। निर्मलाको बलात्कारपछि हत्या भएको १ सय ५० दिन बितिसक्दा पनि हत्यारा अझै पत्ता नलागेको भन्दै सरकारलाई