बैतडी । स्वास्थ्य कार्यालय बैतडीले परिवार नियोजनका सेवा गाउँघरमै दिने उद्देश्यसहित जिल्लाको विभिन्न स्थानीय तहहरुमा सञ्चालन गरेको निःशुल्क परिवार नियोजन स्वास्थ्य शिविरबाट डेढ सय लाभान्वित भएका छन् । मंसिर ५
हेटौंडा, (नेस) । नेकपा माओवादी केन्द्र मकवानपुरका प्रभावशाली नेता एवं जिल्ला सचिव बलराम बल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उहाँलाई खादा ओढाएर
राजविराज, (नेस) । सप्तरीस्थित राजविराज कारागारका कैदीबन्दी आन्दोलित भएका छन् । जेलर सुमन कोइराला र कार्यालय सहयोगी चन्दन यादवले अनाहकमा दुःख दिँदै आएको भन्दै कैदीबन्दीहरुले भोक हडताल शुरु गरेका हुन्
मोतीराम तिमल्सिना, काभ्रे काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसअन्तर्गतका कलेजहरुमा आह्वान गरिएका सिटमा विद्यार्थी भर्ना हुनै आएका छैनन् । उच्च शिक्षा आयोगले विश्वविद्यालयको अधिकार कटौती गर्दै भर्नाका कार्यक्रम ढिलाइ गरेसँग
वासुदेव शर्मा, जाजरकोट । जाजरकोटको त्रिभुवन माध्यमिक विद्यालयमा छात्राहरू पठनपाठनका क्रममा बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । खलंगा सदरमुकामको विद्यालयमा विद्यार्थी एक्कासि बेहोस हुन थालेपछि आइतबारसम्मका विद्यालय बन्द
विद्यानन्द राम, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ ललापट्टी टोलमा फैलिएको अज्ञात रोगले धमाधम पशुचौपाया मर्न थालेको छन् । दुई सातादेखि फैलिएको सो रोगको संक्रमणबाट सयौं चौपाया मरिसकेका छन् । मर्ने
मुलुकमा परिवर्तन, विकास र सामयिक सुधारको चाहना राख्ने तर पुरानो पुस्ताका नेतालाई नै राजनीतिक दलको नेतृत्व दिने मानसिकता विरोधाभासपूर्ण छ । समयको मागलाई बुझेर पुराना पुस्ताका केही नेताहरू आफैं किनारमा
वीरबहादुर बम, मुगु । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडअन्तर्गतका डिपो तथा बिक्री केन्द्रमा खाद्यान्न मौज्दात शून्य हुँदा सहुलियतको खाद्यान्न पाउनबाट सर्वसाधारण वञ्चित भएका छन् । उनीहरु व्यापारीबाट महँगोमा किनेर
ईश्वरराज ढकाल, काठमाडौं । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका सबै बालबालिकालाई कोरोना संक्रमणविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले यही पुस
मधुसूदन रायमाझी, काठमाडौं । सिंहदरबारको पश्चिम गेटदेखि भृकुटीमण्डपसँग नेपाली कांग्रेसको १४औं महाधिवशेनका बाक्लो चहलपहल थियो । कांग्रेसको आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्नुअघि प्रत्येक समूहका कार्यकर्ताले भोट माग्ने र समर्थकले
पुष्कर बुढाथोकी, भक्तपुर । नेकपा एमालेको शनिबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकले दशौं महाधिवेशनको समीक्षा गर्दै महाधिवेशन
काठमाडौं । शुक्रबारदेखि शुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन राजधानीमा जारी छ । महाधिवेशनमा देखिएका केहि रोचक तथ्य : – २६ वर्षीया युवा महिलादेखि ९१ वर्षीया वृद्धासम्म केन्द्रीय सदस्यको उम्मेदवार
रामकृष्ण चापागाईं, काठमाडौं । पार्टीभित्र प्रभावशाली एवं चर्चित नेताहरूले फरक–फरक प्यानल बनाई उम्मेदवारी दर्ता गरेपछि नेपाली कांग्रेस महाधिवेशन रोचक मोडमा पुगेको छ । प्रमुख सत्ताधारी दलसमेत रहेको यो पार्टीको शुक्रबारदेखि
लिबिया । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (UNHCR) ले शुक्रबार लिबियाबाट १७६ जोखिममा परेका शरणार्थीहरूलाई रुवान्डाबाट उद्धार गरेको जनाएको छ। संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीको विज्ञप्ति अनुसार, ‘आपतकालीन ट्रान्जिट मेकानिज्म प्रयोग
नयाँ दिल्ली । भारतले अफगानिस्तानबाट हटाइएका भारतीय र अफगानीहरूलाई ल्याएको फिर्ती उडानमार्फत् काबुलमा मेडिकल सामग्री पठाएको विदेश मन्त्रालयले जनाएको छ । यी औषधिहरू काबुलमा रहेको विश्व स्वास्थ्य संगठन (WHO) का
काठमाडौं । बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी
तनहुँ । व्यास नगरपालिकाले कम विद्यार्थी भएका विद्यालयलाई मर्ज (एक आपसमा गाभिने) गर्ने निर्णय गरेको छ । नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । नगरपालिकाभित्रका
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भएको छ । आज बिहान १० बजेदेखि मनोनयन प्रक्रिया अनुरुप उम्मेदवारी दर्ताको लागि फाराम वितरण
न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापति शेरबहादुर देउवासँग पराजित भएका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४औं महाधिवेशनमा भने सभापतिको लागि उम्मदवारीसमेत नदिने भएका छन्। आज बिहान
काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा काभ्रेका कांग्रेस नेता गणेश लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् । आज हुने उम्मदवारको मनोनय दर्तामा आफुले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन