सुन्दरीको लगनगाँठो


अभिनेत्री एवंम पूर्व मिस नेपाल इन्टरनेसनल शुभेच्छा खड्काले मंगलबार काठमाडौंको आयोजित वैवाहिक समारोहमा प्रेमी आश्वासन जोशीका साथ लगनगाँठो कसेकी छन् ।

उनले गत २०७९ पुसमा प्रेम सम्बन्ध सार्वजनिक गरेकी थिइन्। शभेक्ष्छाले रणवीर, प्रेमाजस्ता फिल्ममा अभिनय गरेकी छन् । जोशी भने अमेरिकामा बसोबास गर्दै आएका छन् ।