टर्किएबाट फर्किएका सिरियालीको संख्या ४ लाख नाघ्यो


काठमाडौं ।

टर्किएबाट डिसेम्बर ८, २०२४ सम्ममा कुल ४ लाख ११ हजार ६ सय ४९ सिरियाली फर्किएको छ ।

टर्किए प्रेसिडेन्सी अफ माइग्रेसन म्यानेजमेन्टका तथ्याङ्क अनुसार, २०१६ देखि फर्किएका सिरियालीहरूको संख्या ११ लाख ५१ हजार ६ सय ५२ पुगेको छ ।

त्यस्तै, हाल टर्किएमा अस्थायी सुरक्षा अन्तर्गत २५ लाख ४३ हजार ७ सय ११ सिरियाली बसोबास गरिरहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।