काठमाडौँ।
पाकिस्तानको ड्राेन आक्रमणपछि धर्मशालामा जारी इण्डियन प्रिमियर लिग (आइपीएल)को खेल स्थगित गरिएको छ।
पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीच जारी खेल रोकिँदा मैदानका सबै फ्लड लाइटहरू बन्द गरिएका छन् भने दर्शकहरूलाई स्टेडियमबाट बाहिर निकालिएको छ।
खेल रोकिनु अघि पंजाब किंग्सले १०.१ ओभरमा १ विकेट गुमाउँदै १२२ रन बनाइसकेको थियो।
प्रतिक्रिया