काठमाडौं ।
रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसुरमा दोषी ठहर भएका छन् ।
सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो ।
अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ ।

प्रतिक्रिया