काठमाडौ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालीहरूको महान् पर्व दीपावली, भाइटीका, म्हःपूजा तथा नयाँ वर्ष नेपाल संवत् ११४७ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले यी पर्वहरूले नेपाली समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सबैको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।












प्रतिक्रिया