शिक्षा आयोगको प्रतिवेदनमाथि छलफल जारी 


काठमाडौँ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमाथि छलफल सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ प्राप्त भएपछि प्रतिवेदन निर्माण र कार्यान्वयनका चुनौतीका विषयमा सुझाव लिन र उनीहरूको योगदानका लागि धन्यवाद दिन शिक्षामन्त्री  सुमना श्रेष्ठले आयोगका पदाधिकारीहरूसँग छलफल शुरु गरेकी हुन्।

छलफल अहिले जारी छ