प्रतिपक्षको नाराबाजीबीच अर्थमन्त्री पुनले पेस गरे आर्थिक सर्वेक्षण



काठमाडौँ ।

प्रतिनिधि सभामा अर्थमन्त्री बर्षामान पुनले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थितिको समीक्षा प्रतिवेदन २०८१ पेस गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् ।

उनलाई कांग्रेसका संसदले रोष्टममा जान अवरोध गरेपछि सत्तापक्षका सांसदहरु र मर्यादापालकको सहयोगमा रोष्टममा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्