काठमाडौँ। प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नाराबाजीसहित अवरोध सुरु गरेको छ । कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले आजै १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

प्रतिक्रिया