बझाङमा २० वर्षीया किशोरीको शव फेला



बझाङ ।

बझाङमा एक किशोरी मृत फेला परेकी छन्।

थलारा गाउँपालिका–५ खोल्मा कि २० वर्षीया दीक्षा पाध्ये मृत फेला परेको प्रहरीले जनाएको छ।

उनी आज बिहान ७ बजे आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बझाङको भनाइ छ। मृत्युको कारणबारे थाहा नभएको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्