प्रधानमन्त्री र सीपीसी तिब्बतका सचिव छुङछेङबीच  भेटवार्ता



काठमाडौँ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ  ।

भेटमा दुई देश बीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्