कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित



काठमाडौँ।

कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित भएको छ । असोज ९ र १० गते लिइएको परीक्षा आज नतिजा प्रकाशित भएको हो ।

परीक्षामा १ लाख १७ हजार विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्