भाइटीकाको उत्तम साइत सार्वजनिक, कतिबेला लगाउने टीका ?


काठमाडौँ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष तिहारको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अनुसार कात्तिक २९ गते बुधबार विहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको छ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले सोमबार विज्ञप्ति जारी गर्दै भाइटीकाको उत्तम साइत सार्वजनिक गरेका हुन्।

 

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।