मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरीमा हाजिर



काठमाडौं ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरी कार्यालयमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन् । विवादस्पद अभिव्यक्ति दिएपछि साइबर ब्यूरोले बोलाएको थियो ।

बोलाउँदा नआए पक्राउ गर्ने तयारी गरेपछि प्रसाईं आफैं प्रहरी कार्यालयमा पुगेका हुन्। प्रसाईंले सामाजिक सञ्जाल तथा सञ्चारमाध्याममा शीर्ष नेताको चरित्र हत्या गर्दै अभिव्यक्ति दिएको आरोप छ।

प्रतिक्रिया दिनुहोस्