भूकम्पबाट घाइते भएकाको सबैको उपचार निःशुल्क गर्ने सरकारको निर्णय



ljkb hf]lvd Go”gLs/0f tyf Joj:yfkg /fli6«o kl/ifb a}7s sf7df8f}F, !* c;f]hM k|wfgdGqL k’iksdn bfxfn…k|r08Úsf] cWoIfdf laxLaf/ l;+xb/af/df a;]sf] ljkb hf]lvd Go”gLs/0f tyf Joj:yfkg /fli6«o kl/ifbsf] a}7s . tl:a/M k|bLk/fh jGt÷/f;;

 काठमाडौं ।

सरकारले जाजरकोट भूकम्पबाट घाइते भएका सबैको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गत शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट घाइते भएका सबैको निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।

भूकम्पपीडितहरुको उद्धार कार्य सकिएकाले अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको छ । काठमाडौंमा वीर, ट्रमा, टिचिङ, गंगालाललगायतका अस्पताल अलर्ट अवस्थामा राखिएको स्वास्थ्यमन्त्री बस्नेतले नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्