भुकम्पका गम्भिर ७ घाइतेलाइ काठमाडौं ल्याइँदै



काठमाडौं ।

भुकम्पमा परी गम्भिर घाइतेहरूलाइ उपचारका लागि काठमाडौं ल्याइँदैछ । नेपाल प्रहरीका अनुसार सो भुकम्प परी घाइतेहरू मध्ये ७ जनालाई नेपाल एअरलाइन्सवाट उडानद्वारा काठमाडौं ल्याइँदै गरिएको हो ।

गएराती जाजरकाेटलाइ केन्द्रबिन्दु बनाएर गएकाे भुकम्पमा परी अहिलेसम्म १३८ जनाकाे मृत्यु भइसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्