पत्रकार गौतमलाई मातृ शोक



काठमाडौँ। 

कामना सिने मासिकका पूर्वसम्पादक कुशल गौतमकी ममतामयी आमा खड्गकुमारी गौतमको निधन भएको छ ।

लामो समयदेखि बिरामी परेकी  गौतमको ९६ वर्षको उमेरमा बुधवार निधन भएको पारिवारिक स्रोत जानकारी दिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्